Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन ११, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
  • प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

नेकपा माओवादी केन्द्र नीलकण्ठ –७ को वडा अधिबेशन सम्पन्न,अध्यक्षमा अनिल अधिकारी चयन

१६२४ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ २६, शनिबार (१ साल अघि)
नेकपा माओवादी केन्द्र नीलकण्ठ –७ को वडा अधिबेशन सम्पन्न,अध्यक्षमा अनिल अधिकारी चयन

धादिङबेशी । नेकपा माओवादी केन्द्र नीलकण्ठ नगरपालिका वडा न ७ को वडा कमिटिको अध्यक्षमा अनिल अधिकारी चयन भएका छन् ।
शनिबार सम्पन्न तेस्रो वडा सम्मेलनले अधिकारीको अध्यक्षतामा २३ सदस्यिय वडा कमिटि निर्विरोध निर्वाचित गरेको हो । अधिकारी यस अघि वडा कमिटिको उपाध्यक्ष रहेका थिए ।

निर्वाचित वडा कमिटिको उपाध्यक्षमा प्रेम नेपाली,सचिवमा नवराज श्रेष्ठ,सह–सचिवमा राजन कार्की,कोषाध्यक्षमा लक्ष्मी रिमाल पोखरेल र सचिवालय सदस्यहरुमा बुद्धि पोखरेल र कोपिला गैरे रहेका छन् ।

सम्मेलनले ९ सदस्यिय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा राम बहादुर थापा,प्रकाश पोखरेल, कृष्ण प्रसाद कोईराला, राम प्रसाद अधिकारी,पार्वती सिंम्खडा, यम प्रसाद कोईराला,केशर बहादुर श्रेष्ठ,राज कुमार सिंम्खडा र बिष्णु आले रहेका छन् ।

वडा कमिटिका अध्यक्ष मेघराज पोखरेलको अध्यक्षतामा सम्पन्न भएको तेस्रो वडा सम्मेलनमा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार बेधनिधि अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । निर्वाचित नयाँ कमिटिलाई सम्मेलन समारोहमा उपस्थित भई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा धादिङ ईन्चार्ज पुष्पबिक्रम मल्ल,माओवादी केन्द्र नीलकण्ठ नगरपालिकाका ईन्चार्ज हरि अधिकारी (आशिष), माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य दिपक बिश्वकर्मा र नीलकण्ठ नगरपालिकाका ईन्चार्ज सम्भु कुमार श्रेष्ठले बधाई तथा शुभकामना प्रकट गर्नु भएको छ ।

नेकपा माओवादी केन्द्र नीलकण्ठ –७ का नवनिर्वाचित वडा कमिटिका अध्यक्ष अनिल अधिकारीले प्रतिवद्धता समारोहलाई सम्बोधन गर्दै वडामा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन आफु प्रतिबिद्ध भएर पार्टीका अग्रजहरुको सल्लाह सुझावहरुलाई मनन गर्दै कार्य सम्पादन गर्ने बताएका छन् ।

सम्मेलनकै अवसरमा बिभिन्न टोलका २५ जनाले भन्दा माथिको सख्याले नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा धादिङ ईन्चार्ज पुष्प बिक्रम मल्लको हातबाट पार्टी सदस्य समेत लिएका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

    रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

    धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

  • नेपाल मगर संघ स्थापना दिवसको अवसरमा फागुन १५ गते शमीभन्ज्यामा साँस्कृतिक कार्यक्रम हुने

    नेपाल मगर संघ स्थापना दिवसको अवसरमा फागुन १५ गते शमीभन्ज्यामा साँस्कृतिक कार्यक्रम हुने

  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते

    पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते

  • समाचार
    रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

    रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

    धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

    धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

    नेपाल मगर संघ स्थापना दिवसको अवसरमा फागुन १५ गते शमीभन्ज्यामा साँस्कृतिक कार्यक्रम हुने

    नेपाल मगर संघ स्थापना दिवसको अवसरमा फागुन १५ गते शमीभन्ज्यामा साँस्कृतिक कार्यक्रम हुने

    पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते

    पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0