प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,२३ जेठ
विश्व वातावरण दिवसको अवसर पारेर न्यु किबो बोर्डिङले वृक्षरोपण गरि विश्व वातावरण दिवस २०२४ मनाएको छ । प्री प्राइमरी तह तर्फ वातावरण र पृथ्वी थिममा आधारित रहेर विभिन्न प्रोजेक्ट कार्यक्रम गरि वातावरण दिवस लाई विशेष रुपमा मनाएको प्रिन्सिपल प्रयास रेग्मीले बताउनुभयो ।सिनियर तर्फ कक्षा ६ र ७ का विधार्थी भाइबहिनिहरुले”Our Land, Our Future”भन्ने मुल नाराका साथ विधालय हाताभित्र वृक्षरोपण गरि विश्व वातावरणमा दिवस मनाएको विधालयका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टले जानकारी दिनुभयो । विधार्थीलाई दिवसीय कार्यक्रममा विभिन्न क्रियाकलापमा समावेश गराइ जीवनउपयोगी र प्रयोगात्मक शिक्षा प्रदान गर्दै आएको प्रीन्सिपल रेग्मिले बताउनु भयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |