प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङबेशी । १५ वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी गाउँपालिका– १ का २० वर्षीय तिलक कुमाल विरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा जबरजस्ती करणी मुद्दा दर्ता भएको छ । बलात्कार आरोपित विरुद्ध सोमबार मुद्धा दर्ता भएको हो ।
२०८० चैत २८ गतेदेखि ०८१ जेठ १५ गतेसम्म बलात्कार गरेको पीडित पक्षले जेठ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी तथा डिएसपि मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
उजुरी पछि आरोपितलाई जेठ २० गते गिरफ्तार गरि जिल्ला अदालतको जेठ २१ गतेको अनुमतिले ५ दिन म्याद थप गरि हिरासतमा राखिएको छ ।
पीडितको धादिङ अस्पतालमा जेठ २० गते स्वास्थ्य परिक्षण भएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |