Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १२, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
  • प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

नीलकण्ठ नगर भित्रका ईसिडी शिक्षकको तलब बढाईनेः मेयर ढुंगाना

७२० पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ ५, शनिबार (१ साल अघि)
नीलकण्ठ नगर भित्रका ईसिडी शिक्षकको तलब बढाईनेः मेयर ढुंगाना

धादिङ,५ जेष्ठ
प्रारम्भिक बालविकास सहजकर्ताहरुको तलब बढाईने नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनु भएको छ । साना बालबालिकाको शिक्षामा महत्वपुर्ण भुमिका खेल्नुहुने बालविकास सहजकर्ताको तलब आगामी आर्थिक बर्षदेखी बढाईने बताउनु भएको हो । आगामी आर्थिक बर्षदेखी बालबाविकास सहजकर्ताको तलब १७ हजार ३ सय पुर्याईने बताउनु भएको हो । बालविकास सहजकर्ताको लागि आयोजित दोस्रो चरणको शैक्षिक सामाग्री निमार्ण तथा क्षमता विकास तालिमलाई सम्बोधन गर्नुहुदै उहाँले नगरपालिकाले आगामि आर्थिक बर्षदेखी तेईस सय थपिदिने बताउनु भएको हो ।

न्युनतम पारिश्रमिक उपलब्ध गराउनको लागि नगरपालिका तयार रहेको बताउनुभयो । संघबाट बालविकास सहजकर्ताको लागि तलब बढेर नआएपनि त्यसको व्यवस्थापन नगरपालिकाले गर्ने बताउनुभयो ।नीलकण्ठ नगरपालिकाले शिक्षा क्षेत्र सुधारको लागि काम गरीरहेको भन्दै उहाँले नगरको अभियानलाई सहयोग गर्नको लागि आग्रह गर्नुभयो । कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेको भन्दै उहाँले सामुदायिक विद्यालयको शिक्षा सुधार गर्नको लागि आफुले काम गरीरहेको बताउनुभयो ।यसैगरी कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले सिकेको कुराहरु व्यवहारमा लागु गर्नको लागि आग्रह गर्नुभयो । नीलकण्ठ नगरपालिकाको शिक्षालाई नमुना बनाईने गरी काम सुरु गरेको भन्दै सुवेदीले नीलकण्ठको पहिलो प्राथमिकता शिक्षा क्षेत्रमा परेको बताउनुभयो ।

नीलकण्ठ नगरपालिका र बागमती प्रदेश सरकारको विशेष कार्यक्रम अन्तरर्गत दोस्रो चरणको पाचँ दिने क्षमता विकास तालिम आज समापन भएको छ ।५५ जनाको सहभागिता रहेको तालिममा प्रशिक्षक अनिता शर्मा र भगवती थापाले सहजीकरण गर्नुभएको थियो ।नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख प्रकाश दत्त भट्ट,शिक्षा शाखाका कृष्ण लम्साल लगायतको आतिथ्यता रहेको थियो ।तालिममा शैक्षिक सामग्री निर्माण र कक्षा कोठामा खेलद्धारा सिकाइ कसरी गर्न सकिन्छ, कक्षा कोठामा कसरी बालबालिकालाई व्यबहार कुशल सिप कसरी बिकास गर्न सकिन्छ,प्रारम्भिक बालविकास भनेको के हो?,यसको अवधारणा, पक्षहरु र प्रारम्भिक बालविकासका तत्वहरुको बारेमा जानकारी गराउनुका साथै शैक्षिक सामाग्री निमार्ण गराईएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

  • तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

  • रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

    रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

    धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

  • समाचार
    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

    रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

    धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

    धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0