प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,५ जेठ
मृगौला पिडीत नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का बिजय खनाललाई नगद सहयोग गरीएको छ ।आर्थिक अभावको कारण उपचारमा समस्या खेप्दै आईरहनुभएका खनाललाई शुक्रबार घरमै गएर १ लाख ४ हजार ३ सय सहयोग हस्तान्तरण गरीएको नेपाली काँग्रेसका नेता तथा समाजसेवी हेमराज श्रेष्ठले जानकारी दिनुभयो । बैदेशिक रोजगारको लागि ओमानमा रहनुभएका केदार ढकालको नेतृत्वमा संकलित रकम शुक्रबार हस्तान्तरण गरीएको हो ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का पुर्व वडा अध्यक्ष गुणराज थपलिया,नेपाली काँग्रेस वडा नम्बर ८ का पार्टी सभापति हेमराज श्रेष्ठ र केदार ढकालको पत्नी गिता थपलियाले शुक्रबार घरमै गएर सहयोग हस्तान्तरण गर्नुभएको छ । सहयोग रकम बुझ्दै बिजय खनालले आफ्नो उपचारमा सहयोग गर्नुहुदै सबैलाई धन्यवाद दिनुभएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |