Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २४, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान
  • धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोडधादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

सडक कालोपत्रे भएको खुसियालीमा नगर प्रमुख ढुंगानालाई सम्मान

६२८ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ ४, शुक्रबार (१ साल अघि)
सडक कालोपत्रे भएको खुसियालीमा नगर प्रमुख ढुंगानालाई सम्मान

धादिङ,४ जेठ
नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानालाई सम्मान गरीएको छ।नीलकण्ठ नगरपालिका वडा नम्बर ४ को सिपीचोक–सिम्लेगैरी सडक  कालोपत्रे  सम्पन्न गर्नको लागि ५० लाख बजेट बिनियोजन गरी कालोपत्रे  सम्पन्न गरेको भन्दै आज एक कार्यक्रमको बिच सम्मान गरीएको हो।सिम्लेगैरी टोल विकास संस्थाको आयोजनामा नगर प्रमुख ढुंगानालाई सम्मान गरीएको छ।

वचन दिएको केहि समयमा पिच सम्पन्न भएको भन्दै नगर प्रमुखलाई सम्मान गरीएको सिता घलेले बताउनुभयो। टोलबासी खुसि भएर सम्मान सहित धन्यवाद ज्ञापन गरीएको घलेले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो । विभिन्न देश र निकायबाट बजेट ल्याएर काम गरेको भन्दै घलेले नगर प्रमुखलाई सम्मान सहित टोलबासीले सम्मान गरेको बताउनुभयो । मेयर नहुँदा पनि मेयर ढुंगानाले जिल्लाको विभिन्न स्थानमा विकास गरेको भन्दै उहाँले आगामी दिनमा पनि सिम्लेगैरी टोलको विकासमा सहयोग गर्नको लागि आग्रह गर्नुभयो ।

विभिन्न निकायबाट बजेट ल्याएर टोलको विकास गरेकोले सम्मान गरीएको ऋषि नेपालीले बताउनुभयो । बोलेको कुरा पुर्याउने विकास प्रेमी नेतालाई टोलबासीले सम्मान सहित आगामी दिनमा पनि सहयोग गर्नको लागि आग्रह गर्न कार्यक्रम राखीएको सिम्लेगैरी टोल विकास समितिका अध्यक्ष राजु शाही ठकुरीले बताउनुभयो ।सिम्लेगैरी टोल विकास समितिका अध्यक्ष राजु शाही ठकुरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो ।

नेत्रावती डबजोङ गाउँपालिकाका उपाध्यक्ष सिता चोदेनको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष हरि श्रेष्ठ,नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला,टोल विकास महासंघका अध्यक्ष नर बहादुर श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख भीम प्रसाद ढुंगानाले नीलकण्ठ नगरको विकासको लागि आफुले काम गरीरहेको बताउनुभयो । विभिन्न निकायबाट बजेट ल्याएर काम गरीरहेको भन्दै उहाँले विगत र वर्तमानको विकास हेर्नको लागि आग्रह गर्नुभयो ।आफु विचार भन्दा माथि उठेर काम गरीरहेको भन्दै उहाँले सहयोग गर्नको लागि नगरबासीलाई आग्रह गर्नुभयो ।यसैगरी वडा नम्बर ४ का वडा अध्यक्ष हरि श्रेष्ठले नगर प्रमुखको नेतृत्वमा विकास निर्माणको काम भईरहेको भन्दै ४ नम्बरलाई विशेष ध्यान दिनको लागि अनि आग्रह गर्नुभयो । ५० लाखको लागतमा सिपिचोक सिम्लेगैरी सडकको कालोपत्रे सम्पन्न भएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

    त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

  • सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

  • कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

  • धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

  • समाचार
    त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

    त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0