प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङबेशी । क्षयरोग मुक्त स्थानिय तह अभियान कार्यक्रम अन्तरर्गत वडा स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी संचालन भएको छ । आईतबार नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नं ३ को कार्यालयमा अभिमुखकीकरण तथा योजना तर्जुमा गोष्ठि संचालन भएको हो ।
नीलकण्ठ नगरपालिका वडा नं ३ अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा संचालन भएको कार्यक्रममा धादिङ अस्पतालका निमित्त निर्देशक गगन अधिकारी र जन स्वास्थ्य कार्यालय धादिङका निमित्त कार्यालय प्रमुख विभु कुमार झाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्यकर्मी, स्वयमसेवीका, विद्यालय नर्स, वडा सदस्य लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका वरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु प्रसाद रिजालले कार्यक्रमको उद्धेश्य, अभियान कार्यन्वयनका चुनौतीहरु, नीलकण्ठ नगरपालिका र समग्र धादिङमा भएको क्षयरोगको अवस्थाका विषयमा जानकारी गराउनु भएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |