Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १२, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
  • प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

नेत्रावती डवजोङद्धारा महिला सशक्तीकरण तथा नेतृत्व विकास गर्न अभिमुखीकरण तालिम

४९६ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख २१, शुक्रबार (१ साल अघि)
नेत्रावती डवजोङद्धारा महिला सशक्तीकरण तथा नेतृत्व विकास गर्न अभिमुखीकरण तालिम

धादिङबेशी । नेत्रावती डवजोङ गाउँपालिकाको महिला सशक्तीकरण तथा नेतृत्व विकास सम्बन्धि अभिमुखीकरण तालिम धादिङबेशीमा सम्पन्न भएको छ । नेत्रावती डबजोङ गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाको आयोजनामा उपाध्यक्षसग महिला सशक्तीकरण कार्यक्रम अन्तरगत दुई दिने तालिम बिहिबार सम्पन्न भएको हो ।

तालिममा महिलासँग भएका संवैधानिक अधिकार, महिलाको क्षेत्रमा के कस्ता कानुन छ, महिला नेतृत्व भनेको के हो, कस्तो कार्यशौलि हुनुपर्ने जस्ता विषयमा सहभागी महिलाहरुलाई जानकारी गराइएको थियो । समापन समारोहमा बोल्नुहुँदै प्रमुख अतिथि राकेश धमलाले महिलाहरुको क्षमता विकासको लागि पालिकाले अझ धेरै बजेट छुट्याएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले नेत्रावती डबजोङ गाउँपालिका र त्यहाँका महिलाहरुलाई सफल बनाउनको लागि पार्टी र व्यक्तिगत तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

त्यसैगरी नेत्रावती डबजोङ गाउँपालिकाका उपाध्यक्ष सिता माया चोदेनले महिलाहरुकोे क्षमता बृद्धि गर्ने र आगामी दिनमा महिलाहरुलाई आयआर्जनमा अगाडि बढाउने उद्श्यले तालिमको आयोजना गरिएकोे बताउनुभयो । महिला सशक्तिकरणको सवालमा आफु निरन्तर अगाडी बढेको र महिलाहरूको हरेक सुख दुःखमा आफु सारथी भएको उहाँले बताउनुभयो । जबसम्म महिला सक्षम हुँदैन तब सम्म नेत्रावती डबजोङ गाउँपालिका शुसासन र समृद्ध नबन्ने महिलाहरुको नेतृत्व र क्षमता विकास गर्न आवश्यक रहेको उपाध्यक्ष चोदेनले बताउनुभयो ।

तालिममा महिला अधिकारकर्मी कविता इटनीले सहजीकरण गर्नुभएको थियो । नेत्रावती डबजोङ गाउँपालिकाका उपाध्यक्ष सीता माया चोदेनको सभापतित्वमा भएको समापन समारोहमा नेपाली कांग्रेसको क्षेत्रीय सभापति राकेश धमलाको प्रमुख आतिथ्यता तथा युवा नेता राम प्रसाद अधिकारीको विषेश आतिथ्यता रहेको थियो । कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य लगायत नेत्रावती डबजोङ गाउँपालिकाका महिलाहरुकको उपस्थिति रहेको थियो ।

कार्यक्रमका केहि तस्विरहरु

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

  • निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

  • तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

  • रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

    रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

  • समाचार
    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

    रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0