Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १२, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
  • प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

नगरबासीको दुःख र सुखमा नगरपालिका सधै सँगै छः प्रमुख प्रशासकीय अधिकृत सुवेदी

७३३ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख २०, बिहिबार (१ साल अघि)
नगरबासीको दुःख र सुखमा नगरपालिका सधै सँगै छः प्रमुख प्रशासकीय अधिकृत सुवेदी

धादिङ,२० बैशाख
नीलकण्ठ नगरपालिकाका नागरिकहरुको दुःख दुखमा नगरपालिका सँगै रहेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले बताउनु भएको छ । नगरबासीको दुखेको घाउमा मलम पट्टी लगाउने काममा नगरपालिकाले विभिन्न कार्यक्रम सन्चालन गरीरहेको भन्दै उहाँले दुख परेको बेलामा नगरपालिकालाई सम्झनको लागि पनि आग्रह गर्नुभयो । बैदेशिक रोजगारमा गएका घरपरिवारका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण समारोहलाई सम्बोधन गर्नुहुदै उहाँले बित्तीय साक्षरता तथा मनोसामाजि परामर्श कार्यक्रम आफैमा शुन्दर कार्यक्रम रहेको बताउनुभयो ।

बैदेशिक रोजगारको कारणले उत्पन्न भएको मनोसामाजिक समस्यालाई कम गर्नको लागि मनोपरामर्श कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।नगरबासीहरुको घरमै गएका समस्यामा परेका व्यक्तिहरुको कुरा सुन्ने,आत्मबल बढाउने,सहयोग गर्ने र दुखमा म छु भन्ने आभास दिलाउने काम मनोपरामर्श कार्यक्रमले गरेको बताउनुभयो। तनाव,चिन्ता,दिक्दारीपना,निन्द्रामा समस्या,रिस व्यवस्थापन जस्ता समस्यामा परेका नगबासीहरुलाई मनोपरामर्श कार्यक्रमलले नयाँ जीवन दिएको बताउनुभयो । बैदेशिक रोजगारको क्रममा मृत्यु भएका,पारिवारीक विखण्डनमा परेका,बेपत्ता भएका,भेनेको जस्तो काम र तलब नभएको जस्ता समस्यामा परेका अभिभावकहरुको बालबालिकालाई मनोपरामर्श कार्यक्रम अन्तरगत शैक्षिक सामाग्री वितरण गरीएको हो ।

यसैगरी कार्यक्रममा शिक्षा अधिृकत प्रकाशदत्त भट्टले मनोपरामर्श कार्यक्रमले धेरै राम्रो नतिजा ल्याएको भन्दै उहाँले आगामी दिनमा विद्यालयहरुमा मनोपरामर्श कार्यक्रम सन्चालन गर्ने बताउनुभयो । अभिभावक,विद्यार्थी र शिक्षकहरुको तनाव व्यवस्थापन गर्न सके सिकाई गुणस्तरी बृद्धि हुने समेत भट्टले बताउनुभयो ।यसैगरी सामी कार्यक्रम संयोजक दिनेश दुवाडीले नीलकण्ठ नगरपालिकाले सन्चालन गरीरहेको वित्तीय साक्षरता तथा मनोपरामर्श कार्यक्रमले राम्रो नतिजा ल्याएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । सामी कार्यक्रम अन्तरगत नागरिकहरुको घर सम्म पुग्ने कार्यक्रम भएको भन्दै उहाँले बैदेशिक रोजगारमा देखीएको समस्यामा काम गर्न आफुहरु तयार रहेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा शिक्षा अधिृकत प्रकाशदत्त भट्ट,नीलकण्ठ नगरपालिकाका महिला विकास निरिक्षक निर्मला केसी,सामी कार्यक्रम संयोजक दिनेश दुवाडी,सामाजिक परिचालन अधिकृत सम्झना भण्डारीको आतिथ्यता रहेको थियो । नीलकण्ठ नगरपालिका भित्रका १० जना बालबालिकाहरुलाई झोला,कपि,पेन्सिल,कलर,कलम,ज्यामिती बक्स लगायत सामाग्रीहरु वितरण गरीएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

  • निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

  • तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

  • रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

    रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

  • समाचार
    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

    रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0