प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,१९ बैशाख
नीलकण्ठ नगरपालिकाको आयोजनामा भोली(बैशाख १९ गते) वडा नम्बर १० मा घुम्ती शिविर हुने भएको छ।नागरिकहरुलाई घरदैलोमा सेवा दिने उदेश्यले नगरपालिकाबाट प्रवाह हुने सेवा वडाबाटै दिन लागिएको प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्यायले जानकारी दिनुभयो ।
नीलकण्ठ नगरपालिका वडा नम्बर १० को भारमालेमा हुने शविरमा स्वास्थ्य परिक्षण र औषधी वितरण,आर्युवेद सेवा,आँखाको परीक्षण तथा परामर्श,गोबर परीक्षण तथा परजीविको औषधी वितरण,कुकुरको एन्टिेरेविज भ्याक्सनेशन,पशु बन्ध्याकरण,पशुपन्छीको उपचार तथा परामर्श,जेष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र वितरण,कुषकहरुलाई परामर्श,सामाजिक सुरक्षा भत्ता वितरण,लाभग्राही तथा बैंक खाता विवरण अध्यावधिक र रोजगार तथा कानुनी परामर्श सेवा उपलब्ध गराईने नीलकण्ठ नगरपालिकाले जनाएको छ । शिविर बिहान १० बजेबाट सन्चालन हुनेछ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |