Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १२, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
  • प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

टुक्रे योजनाहरुभन्दा पनि ठूला योजनाहरुलाई बिषेश प्राथमिकता दिईनेः मुख्यमन्त्री जमकट्टेल

४१७ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख १५, शनिबार (१ साल अघि)
टुक्रे योजनाहरुभन्दा पनि ठूला योजनाहरुलाई बिषेश प्राथमिकता दिईनेः मुख्यमन्त्री जमकट्टेल

धादिङ,१५ बैशाख

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल मोटरेवल पुल सँगै थाक्रेको नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन गर्नुभएको छ । शनिवार एक कार्यक्रमका बिच थाक्रे र गल्छी गाउँपालिका जोड्ने खयरघारी सिमपानी मोटरेवल पुल र थाक्रे ३ नम्बर नजिक बनेको ढोका भन्ञ्याङ पुल तथा तीन नम्बर वडा कार्यालय भवनको समुद्घाटन गरिएको गर्नुभएको हो । प्रमुख अतिथी समेत रहनुभएका मुख्यमन्त्री जमकट्टेलले प्रदेशले गर्ने बिकासमा बराबरी हुने र आगामी योजनाहरुले पनि थप बिकासमा टेवा पुग्ने बताउनुभयो ।

अहिले टुक्रे योजनाहरुभन्दा पनि ठूला योजनाहरुलाई बिषेश प्राथमिकता दिने उहाँको भनाई थियो ।शिक्षामा अहिले भईरहेको पाठ्यक्रम अधुरो रहेको भन्दै अब रोजगारमूलक शिक्षालाई जोड दिनुपर्ने उहाँको भनाई थियो । अहिले बिकासका नाममा हरेक क्षेत्रमा भ्रष्टचार मौलाएको भन्दै काम नगर्ने जोकोहि भएपनि खबर गर्न आग्रह गर्नुभयो । विशेष अतिथीका रुपमा रहनुभएका थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले थाक्रेको बिकासमा आफ्नो सदैव ध्यान गईरहेको बताउनुभयो ।

२ सय ४० बर्षको एकतन्त्रको शासनलाई अन्त्य गर्दै आएको यो शासनमा अब बिकासको लहर छाउन पर्ने कुरामा उहाँको जोड थियो । थाक्रे गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष बिजय तामाङले नयाँ भवन बनेको र काम गर्न पनि सजिलो भएको बताउनुभयो । उनले वडा कार्यालयलाई पूर्वाधार र प्रविधि मैत्री बनाउन गाउँपालिकाले हर तरहले कोशिश गरेको बताउनुभयो ।कार्यक्रममा वडा कार्यालय भवन बनाउन जग्गा दिने जग्गादाताहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

  • निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

  • तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

  • रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

    रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

  • समाचार
    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

    रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0