Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ बैशाख २७, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेलानीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेला
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • मोवाईल किन्दा धादिङमा स्कुटर उपहारमोवाईल किन्दा धादिङमा स्कुटर उपहार
  • ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वितज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित
  • जिल्लाको दिर्घकालिन विकासको लागि धादिङ जिल्ला विकास कार्यशाला सम्पन्नजिल्लाको दिर्घकालिन विकासको लागि धादिङ जिल्ला विकास कार्यशाला सम्पन्न
  • धादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधिधादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि

नगर प्रमुख ढुंगानाको अपिल,अभिभावकको करोडौँ रुपैँया जोगिने र गुणस्तरीय शिक्षा उपलब्ध गराईने ऐतिहासिक निर्णलाई सहयोग गरौँ

१०९४ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख ८, शनिबार (१ साल अघि)
नगर प्रमुख ढुंगानाको अपिल,अभिभावकको करोडौँ  रुपैँया  जोगिने र गुणस्तरीय शिक्षा उपलब्ध गराईने ऐतिहासिक निर्णलाई सहयोग गरौँ

धादिङ,८ बैशाख
नीलकण्ठ नगरपालिका भित्रका सबै सामुदायिक विध्यालयमा माध्यमिक तह सम्मको शिक्षा निशुल्क गर्ने निर्णय पूर्ण रूपमा कार्यन्वयनमा ल्याएको छ । धादिङ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा माध्यमिक तह सम्मको शिक्षा निशुल्क गर्ने निर्णय पूर्णरुपमा कार्यन्वयन गरेको बताउनुभयो ।संविधानले माध्यामिक तह सम्मको शिक्षा निशुल्क रहने उल्लेख गरेपनि साधन स्रोतको अभावमा त्यो पूर्ण रूपमा कार्यन्वयनमा आउन सकिरहेको थिएन । ढुंगानाको प्रमुख चासो भनैकै विध्यार्थीलाई सहज रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने रहेको बताउनुभएको छ ।

यसै क्रममा नीलकण्ठ नगरपालिका भित्रका ३७ वटा विध्यालयहरूलाई समायोजन गरिएको छ । यसले सबै विद्यार्थीलाई निशुल्क शिक्षा प्रदान गर्ने विषयलाई स्रोतको हिसाबले बल पुगेको छ । अभिभावकका करोडौं रकम जोगिनेछन् । विध्यालय जान सक्ने सबै भाईबहिनीहरू शिक्षाबाट बन्चीत हुन नपरोस् भन्नेमा ढुंगाना पूर्णरुपमा विश्वस्त छन् । त्यही कुरालाई दृष्टिगत गर्दै हाल कायम रहेका ईसीडी विध्यालयहरूलाई कायम नै राखिएको छ ।

जहाँ सम्म जिल्ला सदरमुकाममा रहेका नीलकण्ठ, बालमन्दीर र ईजारा आधारभुत विध्यालयहरू मध्ये नीलकण्ठमा कक्षा ६ देखी १२ सम्म, बालमन्दीरमा कक्षा १ देखी ५ सम्म र ईजारा आधारभुतमा ईन्जीनियरीङ पढ्ने विध्यार्थीहरू अध्यानरत रहनेछन् । तपाईका छोरा छोरी पढ्ने विध्यालयहरूमा अब कुनै पनि नाममा शुल्क उठाउन पाईनेछैन, यदि त्यस्तो भए नगरपालिकाको शिक्षा शाखामा जानकारी दिन समेत ढुंगानाले आग्रह गर्नुभएको छ । अब नगरपालिका भित्रका सबै विध्यालयहरूमा समान रूपबाट गुणस्तरीय शिक्षा प्रदान गरिनेछ ।

विध्यालयहरूमा हाल कायम कुनै पनि शिक्षक कर्मचारीका दरबन्दी काटिएका छैनन् । म सम्पूर्ण नगरबासीलाई आश्वस्त बनाउन चाहान्छु, तपाईंका बाल बच्चाहरूलाई समयनुकुल गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा सामुदायिक विध्यालयमा कुनै पनि स्रोत साधन र योग्य शिक्षकको कमी हुन दिने छैन । ढुंगानाले भने सबै विद्यालयहरूको ऐतिहासिकता र अस्तित्वलाई स्विकार गर्दै मुख्य रूपमा विद्यार्थीलाई निशुल्क रूपमा गुणस्तरिय शिक्षा प्रदान गर्ने विषयलाई प्राथमिकतामा राखिएको हो ।

यसबाट कहीँ कतै अभिभावक र विध्यार्थीमा असर पुग्न गएको भए सच्याउँदै लगिनेछ ।तर संविधानत प्रदत्त निशुल्क शिक्षाको अधिकारलाई मैले नेतृत्व गरेको नगरपालिकामा पूर्ण रूपमा कार्यन्वयन गर्ने विषयमा किन्चीत बिचलित हुनेछैन ढुंगानाले बताउनुभयो ।यो अभियानमा सबै अभिवावक, विध्यार्थी, शिक्षक र कर्मचारीको साथ सहयोग र समर्थन रहनेछ भन्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण नगरबासीलाई शिक्षामा गर्न खोजिएको सुधारको अभियानमा सहयोग गर्नुहुन र कमजोरीप्रति सजग गराउनुहुन पनि विशेष अपिल समेत गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१३%७%१०%१%१%३%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नीलकण्ठ  नगरपालिका पूर्ण खोप सुनिश्चितता  घोषणा

    नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

  • धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

  • नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो

    नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो

  • नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

    नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

  • समाचार
    नीलकण्ठ  नगरपालिका पूर्ण खोप सुनिश्चितता  घोषणा

    नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो

    नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो

    नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

    नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0