प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
पोखरा,८ बैशाख
नेपाल एमाले धादिङ पोखरा सम्पर्क मञ्चको आयोजनामा नयाँ बर्ष २०८१ सालको भित्तेपात्रो विमोचन र रक्तदान कार्यक्रम सम्पन्न भएको छ । धादिङ पोखरा सम्पर्क मन्चका अध्यक्ष गोकर्ण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्रीको प्रमख आतिथ्यता रहेको थियो । कार्यक्रममाम नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य उमेश थापा र संयोजक वीर बहादुर थापाको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी बैन बहादुर अधिकारीले धादिङ पोखरा सम्पर्क मञ्चले गरेका सामाजिक कार्यको प्रशंसा गर्नुभएको थियो । विभिन्न पेशा तथा व्यवसाय गर्नको लागि पोखरा आउनुभएका धादिङका नागरिकहरुले व्यवसाय सँगै सामाजिक कार्यमा लागेको भन्दै उहाँले आगमी दिनमा पनि यस्ता सामाजिक कार्यलार्य निरन्तरता दिनको लागि आग्रह गर्नुभयो । संस्थाका सचिव रामप्रसाद दुवाडीले सन्चालन गर्नुभएको कार्यक्रममा विशेष अतिथी उमेश थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने संयोजक विर बहादुर थापाले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |