प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङबेशी । नयाँ बर्ष २०८१ को पहिलो दिनकै अवसर पारेर सिद्धलेक गाउँपालिका वडा न ५ मा रहेको बलदेवी आमा समुहको भवन समुद्घाटन गरिएको छ ।
आज वडा न ५ स्थित चेक्वाङमा एक भब्य कार्यक्रमको आयोजना गरि सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले उक्त नवनिर्मित भवनको समुद्घाटन गर्नु भएको हो ।
नब निर्मित भवन निर्माणका लागी सिद्धलेक गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो । नयाँ बर्षको शुभकामना आदान प्रदान सहित भवन समुद्घाटन समारोहमा सिद्धलेक गाउँपालिकाका वडा न ५ का वडा अध्यक्ष बुधे घले, वडा सदस्य लगायत स्थानीय बुद्विजिवीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले सिद्धलेक बासीहरुमा नया बर्षमा नयाँ उत्साह र उमंगका साथै सुख, शान्ति,समृद्धि एंव उत्तरोत्तर प्रगतिको कामना सहित स्वदेश तथा विदेशमा छरिएर रहनुहुने आमा,बुवा,दाजुभाई, दिदीबहिनी लगायत सम्पुर्ण महानुभावहरू शुभकामना प्रकट गर्नु भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |