Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १२, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
  • प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

एसईई दिएर बसेकाहरुलाई नीलकण्ठ ८ रामकोटमा शैक्षिक मार्गदर्शन

७४० पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र ३०, शुक्रबार (१ साल अघि)
एसईई दिएर बसेकाहरुलाई नीलकण्ठ ८ रामकोटमा शैक्षिक मार्गदर्शन

धादिङ,३० चैत ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ले सेमिनारको आयोजना गरेको छ । वडा नम्बर ८ को कार्यालय रामकोटमा शुक्रबार सेमिनारको आयोजना गर्दै एसईई दिएर बसेका विद्यार्थीलाई अब के पढ्ने र कसरी विषय छान्ने भन्नेलगायतका शीर्षकमा सुझाव र सल्लाह दिएको वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सेमिनारमा एसईईको रिजल्ट पर्खेर बसेका करिब ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । एसईईपछि विद्यार्थीहरुले के पढ्ने ? भन्ने विषयमा अनभिज्ञ हुने भएकाले विद्यार्थीहरुले आफ्नो करिअरका लागि राम्रो कलेज र विषय छान्न सहज बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरीको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ’सबैलाई एसईई पछि के पढ्ने, कस्तो विषय रोज्ने र कुन विद्यालयमा पढ्ने भन्ने चिन्ता हुन्छ । यसको लागि आफ्नो रोजाई के हो र रुची कुन विषयमा हो त्यसमा स्पष्ट हुनुपर्छ । अनि बल्ल कलेज छान्नु पर्छ ।’

सेमिनारमा प्रशिक्षकहरुले विद्यार्थीहरुलाई भविष्य निर्माणका लागि स्तरीय शिक्षा दिने विद्यालय रोज्न पर्ने बताउनुभएको थियो । जीवनको बाटो कता लैजाने भन्ने तय गर्ने खुड्किलो एसईईपछिको अध्ययन भएकोले सोचेर र विचार गरेर मात्रै विषय एवं कलेज छान्न प्रशिक्षकहरुले सुझाव दिनुभएको थियो । सेमिनारमा धादिङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली,नीलकण्ठ क्याम्पस प्रमुख नवराज शर्मा, डा दिनेश रेग्मी, धादिङ अस्पताल नर्सिङ इन्चार्ज नारायणी थापा, धादिङ अदालतका अधिवक्ता रामकृष्ण अधिकारी, ज्वालमुखी गाउँपालिका ईन्जिनियर जयराम अर्याल,ट्राफिक प्रहरी धादिङका सई जयराम पुडासैनी ,युवा व्यवसायी एव सामाजिक अभियन्ता, अशोक बस्नेत, पत्राकार तथा सिनियर मनोविमर्शकर्ता रामकुमार थापा, सहकारीकर्मी युवाव्यवसायी राजकुमार श्रेष्ठ , हेमराज श्रेष्ठ , नगरपालिका अमिन दान बहादुर कुमाल लगायतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्यहरु छवि प्रसाद काप्री, दुर्गा अधिकारी , विमला बराइली, उमेश मगर, प्रधानाध्यापक प्रकाश श्रेष्ठ, खिल बहादुर धमला,वडा सचिव लक्ष्मण पौडेलले सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

    धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

  • धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

  • निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

  • तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

  • समाचार
    धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

    धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0