नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ,०८ चैत्र ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल नीलकण्ठ नगर इकाईले ब्रेन ट्युमर पीडितलाई सहयोग गरेको छ । ब्रेन ट्युमर पीडित पर्वत जिल्लाकी पार्वती देवी शर्मा रिजाललाई नगद ११ हजार ७८२ रुपैयाँ सहयोग गरेको हो ।
नीलकण्ठ माध्यामिक विद्यालयका कक्षा ७ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुबाट संकलन गरिएको रकम सहयोग गरिएको प्राज्ञिक विद्यार्थी परिषद् नेपाल बागमती प्रदेश सदस्य दिवाकर लम्सालले बताउनुभयो ।
उक्त रकम ब्रेन ट्युमर पीडितका दाई दिपक रेग्मीलाई लम्सालले हस्तान्तरण गर्नुभएको हो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |