निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङ,०७ चैत्र ।
बेनीघाट रोराङ गाउँपालिकाका कुपोषित बालबालिकाहरुको क्षयरोग स्क्रीनिङ कार्यक्रम गरिएको छ ।

जनस्वास्थ्य कार्यालय धादिङ र बेनीघाट रोराङ गाउँपालिकाको संयुक्त आयोजना तथा जन्त्र धादिङ र राजमार्ग अस्पतालको प्राविधिक सहयोगमा बालबालिकाहरुको क्षयरोग स्क्रीनिङ गरिएको हो ।
कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका विभिन्न वडाबाट आएका बालबालिकाहरुको पोषण अवस्थाको, लेखाजोखा, छातीको एक्सरे र ग्याष्ट्रिक ल्याभोज मार्फत क्षयरोग परिक्षणका लागि नमुना संकलनका साथै पोषण परमशहरु प्रदान गरिएको छ ।
मुख्य गरी सिमान्तकृत चेपाङ समुदायलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा बेनिघाट रोराङ का १० वटै वडका मध्यमबाट कडा शिघ्र कुपोषित बालबालिकाहरुको उपस्थिति रहेको थियो ।







निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |