धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह
दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव
अब नेता सुध्रिने कि कार्यकर्ता उठ्ने ?
धादिङ,१४ फागुन ।
जिल्ला प्रहरी कार्यालय धादिङले अवैध रुपमा लगाइएको अफिम खेती नष्ट गरेको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं १ बासखर्क‚ सिमटार‚ जरुङ‚ सुन्दरनागी‚ थामभञ्ज्याङ‚ लामाटार‚ ब्रुम्दी लगायतका स्थानहरुमा अवैध लागु औषध अफिमको व्याड‚ बेर्ना खेति फडानि तथा नष्ट गरेको हो ।
आइतबार जिल्ला प्रहरी कार्यालय धादिङ र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको ८५ जना प्रहरी टोलिले अवैध लागु औषध अफिमको व्याड‚ बेर्ना खेति फडानि तथा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ।









निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |