नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङबेशी । धादिङको गङ्गाजमुना गाउँपालिका वडा नं. ५ स्थित फूलखर्कमा गङ्गाजमुना ग्रामीण आँखा केन्द्रको स्थापना गरिएको छ ।
गङ्गाजमुना गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठान नेपालको समन्वय र सहकार्यमा उक्त केन्द्रको स्थापना गरिएको हो ।
गङ्गाजमुना गाउँपालिका स्तरीय गङ्गाजमुना ग्रामीण आँखा केन्द्रको अध्यक्ष एवं गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाको अध्यक्षता एवं जिल्ला समन्वय समिति धादिङको प्रमुख नवराज अधिकारी क्षेत्रीको प्रमुख आतिथ्यतामा केन्द्रको उद्घाटन भएको थियो ।
आँखा केन्द्रको स्थापनाले अब गाउँबासीहरूले आँखाको विभिन्न चेकजाँच, उपचार, औषधी वितरण तथा अप्टिकल सम्बन्धी सेवाहरू सोही केन्द्रबाट लिन पाउने भएका छन् ।
आँखा केन्द्रको स्थापनाले गंगाजमुना गाउँपालिका बासीहरुलाई आँखाको समस्याका लागी धादिङवेशी जानु पर्ने समस्या अन्त्य हुने भएको छ ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |