नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,१९ पुस
नीलकण्ठ नगरपालिका वडा नम्बर ११ सिम्लेमा छैटो चन्द्र सूर्य गोल्ड कप २०८० हुनेभएको छ।चन्द्र सूर्य युवा समाज धादिङको आयोजनामा माघे संक्रान्ति को अवसर पारेर पौष २७ गतेदेखि छैटौँ चन्द्र सूर्य गोल्ड कप 7 A Side खुल्ला फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सहभागी हुनको लागि पौष २७ गते बेलुका ५ बजेसम्म टिम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ ।
सहभागि टिमको लागि टिम प्रशिक्षक र म्यानेजर प्रतियोगितामा अनिवार्य उपस्थित हुनु पर्ने छ साथै खेलको संचालनको अवधिमा कुनै विवाद आएमा खेलको नियमअनुसार आयोजक र रेफ्रिको निर्णय नै अन्तिम निर्णय हुने आयोजकले जनाएको छ ।प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५५५, द्धितिय पुरस्कार २५ हजार ५५५, तृतिय पुरस्कार ५ हजार ५५५ नगद सहित ट्रफि मेडल र प्रमाणपत्र रहेको छ भने सान्त्वना हुनेलाइ ५ हजार ५५५ प्रदान गरिने छ । साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाइ आर्कषक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |