Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ भाद्र २, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानितनीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानित
  • नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदैनेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदै
  • धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’
  • धादिङको जहरेमा पहिरो, दुईतर्फी सडक अवरुद्धधादिङको जहरेमा पहिरो, दुईतर्फी सडक अवरुद्ध
  • गजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शनगजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शन
  • रोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयनरोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयन

गजुरी गाउँपालिकाद्धारा विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण

७१३ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर २१, बिहिबार (१ साल अघि)
गजुरी गाउँपालिकाद्धारा विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण

धादिङ,२१ मंसिर ।
गजुरी गाउँपालिकाले चेपाङ छात्रा तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरेको छ ।

गाउँपालिकाको वडा नं १ मा रहेको किशोरी चेपाङ छात्रावासका २६ जना र आर्दश मा.विमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका ४ जना गरी ३० जनालाई ट्र्याक सुट वितरण गरेको हो । चिसोको समयमा विद्यार्थीहरुको पठनपाठनमा सहज होस् भन्ने उद्धेश्यले ट्रयाक सुट वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष शर्मिला विसुरालले बताउनुभयो ।

No description available.

गाउँपालिकाको कार्यलयमा पालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ उपाध्यक्ष शर्मिला विशुराल, वडा नं १ का अध्यक्ष तारानाथ भण्डारीे र शिक्षकको उपस्थितिमा विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरिएको हो ।

No description available.

त्यसैगरी
गाउँपालिकाले 3rd India Open International Taekwondo Championship 2023 मा सहभागी खेलाडि हरुलाई सम्मान गरेको छ । आज एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले नगद सहित सम्मान गर्नुभएको हो ।

उक्त प्रतियोगितामा गजुरी गाउँपालिकाका मन्जिल ढुङ्गाना द्धितिय र रितिक भुजेल तृतिय भएका थिए । अध्यक्ष श्रेष्ठले मन्जिललाई नगद ५ हजार र रितिकलाई नगद ३ हजार सहित सम्मान गर्नुभएको हो । गाउँपालिकाले खेलाडी सँगै तेक्वान्दो प्रशिक्षक धनबहादुर गुरुङलाई समेत सम्मान गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धुनिवेशीमा पेट्रोल ट्याङकरमा आगलागी, ठूलो क्षति हुनबाट जोगियो

    धुनिवेशीमा पेट्रोल ट्याङकरमा आगलागी, ठूलो क्षति हुनबाट जोगियो

  • गैर आवासीय नेपाली संघ बेल्जियमको १० औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा कमल पन्थी निर्वाचित

    गैर आवासीय नेपाली संघ बेल्जियमको १० औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा कमल पन्थी निर्वाचित

  • प्रजातन्त्रमा प्रतिशोधको राजनीति हुँदैन : मन्त्री अधिकारी

    प्रजातन्त्रमा प्रतिशोधको राजनीति हुँदैन : मन्त्री अधिकारी

  • चार महिनामा विपद्जन्य घटनाबाट १३० जनाको मृत्यु

    चार महिनामा विपद्जन्य घटनाबाट १३० जनाको मृत्यु

  • समाचार
    धुनिवेशीमा पेट्रोल ट्याङकरमा आगलागी, ठूलो क्षति हुनबाट जोगियो

    धुनिवेशीमा पेट्रोल ट्याङकरमा आगलागी, ठूलो क्षति हुनबाट जोगियो

    गैर आवासीय नेपाली संघ बेल्जियमको १० औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा कमल पन्थी निर्वाचित

    गैर आवासीय नेपाली संघ बेल्जियमको १० औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा कमल पन्थी निर्वाचित

    प्रजातन्त्रमा प्रतिशोधको राजनीति हुँदैन : मन्त्री अधिकारी

    प्रजातन्त्रमा प्रतिशोधको राजनीति हुँदैन : मन्त्री अधिकारी

    चार महिनामा विपद्जन्य घटनाबाट १३० जनाको मृत्यु

    चार महिनामा विपद्जन्य घटनाबाट १३० जनाको मृत्यु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0