प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
काठमाण्डौँ,४ मंसिर
हाम्रो समाजमा कुचोलाई लत्याउनु हुँदैन, केही गरी खुट्टाले कुचो छोइयो भने भगवान् विष्णुको नाम स्मरण गर्नुपर्छ भन्ने मान्यता छ । यस्तै कुचोमा लक्ष्मीको वास हुन्छ भन्ने विश्वास छ ।यसैगरी घर आँगन सरसफाइमा प्रयोग हुने कुचोलाई ठड्याएर राख्नु हुँदैन । कुचो ठड्याएर वा माथितिर टुप्पो पर्ने गरी राख्नु हुन्न भन्ने पुरानो मान्यता छ ।
कुचोलाई ठड्याएर वा माथितिर टुप्पो फर्काएर राख्दा आर्थिक नोक्सानी हुने, लक्ष्मीले घर छोडेर जाने र घरमा दरिद्रताले प्रवेश गर्छ भन्ने शास्त्रीय मत छ ।त्यसैगरी साँझ परेपछि वा रात्रिकालमा घर बढार्न निषेध गरिएको छ । रातिको समयमा घर बढारेमा घरबाहिर गएको परिवारको सदस्यले यात्राका क्रममा अनावश्यक दुःख पाउने र शारीरिक रूपमा जोखिम ब्यहोर्ने सम्भावना हुने परम्परागत जनविश्वास छ ।खबरहबबाट साभार

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |