Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ मंसिर २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचितशहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिनेससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
  • रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयनरायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
  • सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेलसामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
  • साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशालासाना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला

सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै नीलकण्ठ-२ सिउडीबारका तोयानाथ अधिकारी

१६२० पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक २९, बुधबार (२ साल अघि)
सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै नीलकण्ठ-२ सिउडीबारका तोयानाथ अधिकारी

दिपा लम्साल /धादिङबेशी । कृषि ब्यवसाय बाटनै आफ्नो जीवन स्तरमा सुधार गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् नीलकण्ठ नगरपालिका वडा न २ सिउडीबारका तोयानाथ अधिकारी “बद्री” ।

रोजगारीको सिलसिलामा भारत पुगेको बेला मध्यप्रदेशको सुन्तला खेतीबाट प्रभावित भई भारतबाट फर्किपछि २०५५ साल देखि उहाँले सुन्तलाको खेतीको सुरुवात गर्नु भएको हो । परम्परागत खेती मकै, गहुँ र कोदो भन्दा सुन्तला लगाएत फलफुल खेतीबाट नै राम्रो आम्दानी हुने सम्भावना देखेर खाद्यान्न खेती छोडेर फलफुल तथा कृषिको व्यावसाय सुरु गरको उहाँको भनाई छ । हाल उहाँले १५ रोपनी क्षेत्रफलमा सुन्तला लगाएतका फलफुल खेती गर्दै आउनु भएको छ ।

बार्षिक १० लाखको हाराहारीमा आम्दानी हुन थालेपछि अहिले उहाँको जीवन स्तरमा सुधार आएको छ । हिउँद लागेसँगै बजारमा सुन्तला, मौसम, निबुवा कागतीलगायत फलफूलको माग निकै बढ्ने गर्छ । बारीभरी लटरम्मै फलेका सुन्तलाले पैसा मात्र होईन सन्तुष्टि समेत मिल्ने गरेको अधिकारीको भनाई छ । भूगोल र वातावरणीय हिसाबले पनि यहाँ सुन्तला खेती राम्रोसँग फस्टाउने गरेको छ । पछिल्लो समय सुन्तलाको माग बढेको र मूल्य पनि राम्रो पाउन थालेको उहाँको भनाई छ । सुन्तलाखेती बाट नै मनग्य आम्दानी हुन थालेपछि अधिकारी अहिले उत्साहित देखिएका छन् ।No description available.

उहाँको बगैचामा सुन्तला मात्र मात्र होईन कागती, जुनार,मौसम,नासपाती लगाएतका फलफुलहरु समेत लगाएका छन् । फलफुल बगैचा भित्र उहाँले मौसमी तथा बेमौसमी तरकारीहरु रोप्दै आएका छन् । काउली,बन्दा,गोलभेडा,खुर्सानी,सागसम्बी लगाएतका तरकारीहरु उत्पादन भएको देखिन्छ । फलफुल र तरकारी मात्र नभएर उहाँ पशुपालमा समेत अव्वल देखिन्छन् । उहाँले आधुनिक गोठमा जर्सी गाई,भैसी,र खसी बोका समेत पाल्दै आएका छन् । कृषि र पशुपालन बाट आम्दानी हुन थालेपछि अहिले उहाँ मात्र होईन उहाँको परिवार नै खुसी भएर फर्म दर्ता गरि कृषि पेशामा नै रमेका देखिन्छन् । परिवारको सदस्यहरुले मात्र नभ्याउने हुँदा गाउँकै स्थानियहरुलाई समेत कहिले काहि रोजगारी दिने गरेको उहाँको भनाई छ ।

यो वर्ष सुन्तला प्रतिकेजी ८० देखि ९० रुपैयाँका दरले बिक्री सुरु भएको उहाँले बताउनु भयो । उहाँले ‘गत वर्षभन्दा यो वर्ष सुन्तलाको उत्पादन बढेकाले आम्दानी पनि बढ्ने अपेक्षा गर्नु भएको छ । दैनिक रुपमा बैदेशिक क्षेत्र पलायन भैरहेका युवाहरुलाई नीलकण्ठ नगपालिका वडा न २ का यी सफल कृषकबाट केहि प्रेरणाको स्रोत अवश्य मिल्न सक्ने देखिन्छ ।No description available.No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%५%१%
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • स्वास्थ्यकर्मीको बलिदान पैसाले होइन, सम्मानले तौलिनुपर्छ: अध्यक्ष थपलिया

    स्वास्थ्यकर्मीको बलिदान पैसाले होइन, सम्मानले तौलिनुपर्छ: अध्यक्ष थपलिया

  • महिला स्वयंसेविकाको समर्पणकै कारण मातृ–शिशु स्वास्थ्यमा ठूलो सुधार : उपाध्यक्ष श्रेष्ठ

    महिला स्वयंसेविकाको समर्पणकै कारण मातृ–शिशु स्वास्थ्यमा ठूलो सुधार : उपाध्यक्ष श्रेष्ठ

  • २२औं महिला स्वास्थ्य स्वयंसेविका दिवस : बेनीघाट रोराङमा उत्कृष्ट स्वयंसेविका, पोषण स्वयंसेवक र स्वास्थ्यकर्मी सम्मानित

    २२औं महिला स्वास्थ्य स्वयंसेविका दिवस : बेनीघाट रोराङमा उत्कृष्ट स्वयंसेविका, पोषण स्वयंसेवक र स्वास्थ्यकर्मी सम्मानित

  • किवो स्काउट क्याम्प २०८२ सुरु

    किवो स्काउट क्याम्प २०८२ सुरु

  • समाचार
    स्वास्थ्यकर्मीको बलिदान पैसाले होइन, सम्मानले तौलिनुपर्छ: अध्यक्ष थपलिया

    स्वास्थ्यकर्मीको बलिदान पैसाले होइन, सम्मानले तौलिनुपर्छ: अध्यक्ष थपलिया

    महिला स्वयंसेविकाको समर्पणकै कारण मातृ–शिशु स्वास्थ्यमा ठूलो सुधार : उपाध्यक्ष श्रेष्ठ

    महिला स्वयंसेविकाको समर्पणकै कारण मातृ–शिशु स्वास्थ्यमा ठूलो सुधार : उपाध्यक्ष श्रेष्ठ

    २२औं महिला स्वास्थ्य स्वयंसेविका दिवस : बेनीघाट रोराङमा उत्कृष्ट स्वयंसेविका, पोषण स्वयंसेवक र स्वास्थ्यकर्मी सम्मानित

    २२औं महिला स्वास्थ्य स्वयंसेविका दिवस : बेनीघाट रोराङमा उत्कृष्ट स्वयंसेविका, पोषण स्वयंसेवक र स्वास्थ्यकर्मी सम्मानित

    किवो स्काउट क्याम्प २०८२ सुरु

    किवो स्काउट क्याम्प २०८२ सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0