निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खनियाबास गाउँपालिका ४ धार्ना दार्खामा निमार्ण भएको जनयुद्धका सहिद गणेश तामाङ (दोन्दु) अनावरण गर्नु भएको छ ।

सोमबार एक कार्यक्रम बिच सहिद दोन्दुको शालिक मुख्यमन्त्री जम्कट्टेलले अनावरण गर्नु भएको हो । उक्त शालिक गाउँपालिकाको सहयोगमा निमार्ण भएको थियो ।
२०५८ साल असार २२ गते तारुका चौकी आक्रमणमा क्रममा सहभागि दोन्दुको प्रहरी सँगको भिडन्तका क्रममा सहादत भएको थियो ।
खनियाबास गाउँपालिकाका उप प्रमुख सेक्केमान तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेशका सह सचिव दलबहादुर बुर्लाकोटी (विजय), माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी (शैलेस), सचिव दिपक लामिछाने (सुवोध), सहिद दोन्दुको धर्मपत्नी फुलमायाँ तामाङ, सहिद परिवारका अन्य सदस्यहरुको आतिथ्यता रहेको थियो ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |