धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ । धादिङबेशी बाट गंगाजमुना रि जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । आज बिहान अन्दाजी ११ः३० बजेको समयमा भे १ ज २६६९ नं. को जीप गङ्गाजमुना गाउँपालिका वडा नं. ४ सातदोबाटोमा पल्टेर सवारी दुर्घट्ना भएको हो ।
जीपमा सवार १७ जना यात्रु मध्ये गङ्गाजमुना गाउँपालिका वडा नं. २ स्थायी ठेगना भएको अन्दाजी १५ वर्षको बालक घट्नास्थलमै मृत्यु भएको थियो । जीपमा सवार २ जना सानो बच्चा सहित ५ जना सामान्य घाईते भई स्थानीय स्वास्थ्य चौकीमा लगेर प्राथामिक उपचार भईरहेको छ । जीपमा सवार अन्यको अवस्था सामान्य रहेको बताईएको छ ।
घटना पछि चालकलाई ईलाका प्रहरी कार्यालय, फुलखर्कले नियन्त्रणमा लिएको छ । अहिले मृतकको पोष्टमार्टमको लागि जिल्ला अस्पताल धादिङमा ल्याउने तयारी भईरहेको र घट्नास्थलमा नेपाल प्रहरी, गङ्गाजमुना गाउँप्रहरी, वडा अध्यक्ष तथा स्थानीय नागरिक सहितको टोलीले समन्वय भैरहेको बताईएको छ ।
सवारी दुर्घटनाको कारण उकालोमा ब्रेक फेल भएर भएको स्थानियहरुले बताएका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |