प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,१६ असोज ।
धादिङबेशीमा भएको निबन्ध लेखन प्रतियोगितामा आदर्श मा.बिमा अध्ययनरत आहिल्या कुमारीे प्रथम भएकी छिन् ।
६८ औँ प्रहरी दिवस २०८० को अवसरमा जिल्ला प्रहरी कार्यालय धादिङले आयोजना गरेको प्रतियोगितामा नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत अनुस्का अधिकारी द्धितिय र धादिङ आवासीय मा.विमा अध्ययनरत कृशला श्रेष्ठ तृतिय भएकी छिन् ।
निबन्ध लेखन प्रतियोगितामा धादिङ जिल्लाका विभिन्न स्थानहरुका १९ वटा बिद्यालयहरुको कक्षा ८ देखि १० सम्मका छात्रा÷छात्रहरुको सहभागितामा रहेको थियो ।
समुदायमा नेपाल प्रहरीको भुमिका विषयक शिर्षकमा भएको निबन्ध लेखन प्रतियोगितामा डा. नविनबन्धु पहाडी दाहाल, डा. मुरारी अधिकारी र प्र.अ.ठान प्रसाद वसौला निर्णायक रहनुभएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |