तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,०४ असोज ।
धादिङमा आज २२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय धादिङका अनुसार बिहीबार नीलकण्ठ नगरपालिकाका १९ जना, सिद्धलेक, ज्वालामुखी र नेत्रावती डबजोङ गाउँपालिकाका १/१ जनामा डेंगु पुष्टि भएको हो ।
हालसम्म धादिङका १५ सय ८४ जना महिला र १४ सय ८८ जना पुरुष गरी ३ हजार ७२ जना डेंगु संक्रमित भएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङ्कमा उल्लेख गरिएको छ । धादिङका कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकामा मात्रै २५ सय ४१ ज्ना संक्रमित रहेका छन् ।
त्यसैगरी ज्वालामुखीमा १३१, सिद्धलेकमा १११, बेनीघाट रोराङमा ७६ जना, त्रिपुरासुन्दरीमा ६७, गजुरीमा ३० जना, गंगाजमुनामा २७ जना, खनियावासमा १९ जना, रुवीभ्यालीमा १८ जना , नेत्रावती डबजोङमा १७ जना, गल्छीमा ११ जना, धुनिबेशीमा १० जना र थाक्रेमा १ जना संक्रमित रहेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |