प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ,२२ भाद्र ।
धादिङ जिल्ला फुटबल संघ र गजुरी गाउँपालिकाबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला स्तरीय नकआउट फुटबल प्रतियेगिताको उद्धघाटनको अवसरमा जिल्ला फुटबल संघका कार्यसमिति र गजुरी गाउँपालिकाका जनप्रतिनीधि कर्मचारी बीच मैत्रिपूर्ण फुटबल हुने भएको हो ।
जिल्ला फुटबल संघ धादिङले संचालन गर्ने नकआउट फुटबल प्रतियोगितामा जिल्लाका १० वटा क्लवहरुले भाग लिने भएका छन् ।
धादिङ जिल्ला फुटबल संघका अनुसार हाइवे स्पोर्ट्स क्लव, वेनिघाट रोराङ मझिमटार, धादिङ जेसिस, धुनीबेसी धार्के, संभायोग युवा क्लव, धुनीबेसी खानिखोला, वच्छलादेवि युवा क्लव, धुनीबेसी, देवाली छाप युवा क्लव, थाक्रे, अरुणोदय युवा क्लव, सिद्धलेक, पिपलटार युवा क्लव, सिद्धलेक, लालिगुँरास युवा क्लव, सिद्धलेक, धादिङ फुटबल क्लव, धादिङ नीलकण्ठ र मुनाल एकेडेमी, गजुरी गाउँपालिका गरी यी १० टिमले नक–आउट खेल्ने छन् ।
मैत्रीपूर्ण फुटबल प्रतियोगिता पछि नकआउट प्रतियोगिता सुरु हुने धादिङ जिल्ला फुटबल संघले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |