निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङ । धादिङको सवै वडामा ३ महिने ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ उद्घाटन गरेको माओवादी केन्द्रले खनियाबास गाउपालिकामा अलि पृथक पौडी प्रतियोगिता गरि अभियानको उद्घाटन गरेको छ ।

माओवादी केन्द्र खनीयाबास ३ ले वडा भित्र रहेको ल्याक्चे कुण्डमा पौडी प्रतियोगिता गरी चर्चामा आएको हो । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मुल नाराका खनियाबास ३ वडा कमिटिले ऐतिहासिक, पर्यटकिय सम्भावना बोकेको ल्याक्चे कुण्डको प्रचार प्रसारमा समेत सहयोग पुगोस भनि पौडी प्रतियोगिता गरिएको आयोजकले जानकारी दिएको छ । पौडी प्रतियोगिता हेर्न उल्लेखनिय दर्शकहरुको उपस्थिति रहेको थियो ।
पौडी प्रतियोगिता समीर तामाङ प्रथम, सौगात तामाङ दोस्रो र रमेश तामाङ तृतीय भएका थिए । अभियान संयोजक परेम बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको उक्त प्रतियोगितामा मोईचालामाको अध्यक्षता रहेको थियो । खनियाबास गाउपालिकाका अन्य वडामा बाटो मर्मत देखि बृक्षारोपण सम्मको कार्यक्रम गरि अभियानको उद्घाटन गरेको छ ।





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |