Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ कार्तिक ४, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ताधादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • अन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वासअन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वास
  • आजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावनाआजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
  • धादिङमा आफ्नै छोराद्धारा आमाको हत्याधादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
  • निरञ्जना माध्यमिक विद्यालयमा छात्रवृत्ति कोष स्थापनानिरञ्जना माध्यमिक विद्यालयमा छात्रवृत्ति कोष स्थापना

नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा सम्पन्न

५९८ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ ३, आईतबार (२ साल अघि)
नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा सम्पन्न

धादिङ,०३ असार ।
नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । आईतबार धादिङबेशी स्थित क्रिकरिसोटर्मा संस्थाको विशेष साधारण सभा सम्पन्न भएको हो ।

संस्थाको विशेष साधारण सभाले नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एक आपसमा गाभ्ने विशेष प्रस्ताव सहितको प्रतिवेदन पारित गरेको छ ।

नेशनल माइक्रो फाइनान्स सन्चालक समितीका अध्यक्ष केशव प्रसाद आचार्यले प्रस्तुत गर्नुभएको प्रतिवेदन विशेष साधारण सभाले पारित गरेको हो ।

मर्जर पश्चात कम्पनीको नाम“ नेशनल समीट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड” हुने र संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका, वडा नं. १० मा रहने छ । एकीकृत कारोवार पश्चात संस्थाको अधिकृत पुँजी रु. १ अर्व ५० करोड र चुक्ता पूंजी १ अर्ब ८ करोड पुग्ने छ ।

त्यसैगरी मर्जर पश्चात संस्थाको शाखा सञ्जाल देशै भरीका ७४ जिल्लामा कुल २०६ वटा, कुलग्राहक सदस्य संख्या २ लाख १५हजार, लगानीमा रहेको कर्जा रु. १७ अर्व २२ करोड तथा ग्राहक सदस्यहरुबाट संकलित बचत रु. ४ अर्व ४८ करोड भन्दा बढी पुग्ने छ ।

मर्जर पश्चात वित्तीय तथा इगतचभबअज का हिसावले संस्था अझवढी सवल र जोखिम वहन गर्न सक्ने क्षमतामा अभिवृद्धि भई अवका दिनमा बिशेष गरि ऋचभमष्त एगिक ब्अतष्खष्तष्भक मा ँयअगक गरि सदस्यहरुको व्यवसायिक विकाश लगायत प्रविधीको उच्चतम प्रयोग गरि अगाडी बढने योजना रहेको संस्थाका प्रमुख कार्यकारी रामबहादुर यादवले वताउनु भयो ।

साथै कार्यक्रममा संस्थापक शेयर धनी ठाकुर प्रसाद पौडेल तथा प्रकाश भुषालले आफ्नो सुझाव, सल्लाह तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • यस्तो रहनेछ तिहारमा मौसम

    यस्तो रहनेछ तिहारमा मौसम

  • कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

    कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

  • तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

    तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

  • नेपाललाई विश्वकप छनोटको उपाधि

    नेपाललाई विश्वकप छनोटको उपाधि

  • समाचार
    यस्तो रहनेछ तिहारमा मौसम

    यस्तो रहनेछ तिहारमा मौसम

    कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

    कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

    तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

    तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

    नेपाललाई विश्वकप छनोटको उपाधि

    नेपाललाई विश्वकप छनोटको उपाधि

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0