Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा ढोलामा सम्पन्न भएको शिविरमा ५ सय १३ जनाले सेवा लिए

१७७५ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १०, आईतबार (२ साल अघि)
अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा ढोलामा सम्पन्न भएको शिविरमा ५ सय १३ जनाले सेवा लिए

धादिङ,१० बैशाख ।
अन्तराष्ट्रिय धादिङ समाजको आयोजना र ज्वालामुखी गाउँपालिका,नारि जागरण केन्द्रको समन्वयमा ज्वालामुखी गाउँपालिकामा २ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ स्थित ढोला स्वास्थ्य चौकीमा सम्पन्न भएको निःशुल्क बिशेषज्ञ सेवामा ५१३ जनाले सेवा लिएका छन् ।बैशाख ८ र ९ गते सम्म सन्चालन भएको शिविरमा २०० जनाको दाँतको परिक्षण गरीएको छ । जसमा १७० जनाको दाँत निकालिएको,३५जनाको दाँत सफा गरेको, १० जनाको दातको एकसरे गरिएको छ ।यस्तै २२५ जनाको छाला र हाडजोर्नी रोग सम्बन्धी रोगको उपचार गरीएको थियो । शिविरमा २५० जना महिलाहरुको रोगको उपचार र आँैषधी वितरण गरीएको थियो । शिविरमा १३० जनालाई जनरल फिजिसिएन सेवा प्रदान गरीएको थियो । विरामीहरुलाई लिन जाने र उपचार पछि पुर्याउने समेतको व्यवस्थान अन्तराष्ट्रिय धादिङ समाजलेनै गरेको समाजका प्रवक्ता विशेष लोहनीले जानकारी दिनुभयो May be an image of 2 people

शिविरमा,महिला रोग विशेषज्ञ डा.सरिता सिटौला, दन्त रोग विशेषज्ञ डा.दिलिप प्रजापती, जनरल सर्जन डा.गरखनाथ मिश्र,जनरल फिजिसियन डा.अमरिश थापा ,प्रो.डा.सिताराम श्रेष्ठ,विशेषज्ञ,टोलिहरु साथै दन्त चिकित्सकहरु डा.बिनय भण्डारी, डा. अंकित गुप्ता, डा.निशा भट्ट , नर्सहरु कृतिका महत, प्रमिषा महर्जन, फार्मसिस्ट श्रावन महत, ल्याब टेक सानीला श्रेष्ठ, अनिसा श्रेष्ठ लगायत ढोला स्वास्थ्य चौकीका कर्मचारीहरुले सेवा प्रवाह गर्नुभएको समाजका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

May be an image of 3 people and hospital

शिविर समापन समारोह कार्यक्रममा अन्तराष्ट्रिय धादिङ समाजका सचिव राजेन्द्र थपलिएको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालकाको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डित,वडा नं ४ का वडा अध्यक्ष कृष्ण बहादुर गुरुङ,स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठको आतिथ्यता रहेको थियो ।कार्यक्रममा युकेमा रहनुभएका समाजका अध्यक्ष राजन खकुरालले दुई दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरलाई सफल बनाउनको लागि सहयोग गर्नुहुने पालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,सम्पुर्ण स्वास्थ्यकर्मी,आर्थिक संकलनमा सहयोग गनुहुने र नेपालमा रही समाजको तर्फबाट सहयोग गर्नुहुनै सबैलाई धन्यवाद दिनुभएको छ ।

May be an image of 2 people, hospital and text that says 'KOJAK ELINGE'

शिविर समापनमा समारोहलाई सम्बोधन गनुहुर्द गाउँमै यति ठुलो डाक्टरको टिम ल्याएर विशेषज्ञ सेवा प्रदान गर्नुहुने अन्तराष्ट्रिय धादिङ समाजलाई धन्यवाद दिनुभएको छ । आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा सहकार्य गरेर अघि बढ्ने समेत बताउनु भएको छ । यसैगरी वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण गुरुङले आफ्नै वडामा आएर विशेषज्ञ स्वास्थ्य शिविर सन्चालन गर्नुभएकोमा समाजलाई धन्यवाद दिनुहुदै आगामी दिनमा पनि मिलेर काम गर्न आफु तयार रहेको बताउनु भएको थियो । शिविर समापन गर्नको लागि समाजका नेपाल स्थित सचिव राजेन्द्र थपलिया,कोषाध्यक्ष भगवती उप्रेती,सह कोषाध्यक्ष रामकुमार थापा र कार्यसमिति सदस्य राजेश्वर बस्नेतले समन्वय गर्नुभएको थियो।

May be an image of 8 people and people smiling

गाउँमै विभिन्न रोगको विशेषज्ञ सेवा सहित निशुल्क औषधी पाएपछि नागरिकहरु खुसि भएका छन् ।अन्तराष्ट्रिय धादिङ समाजले स्वास्थ्य शिविरमा आएर सहयोग गर्नुहुने विशेषज्ञ डाक्टर तथा स्वास्थ्यर्कीमहरुलाई सम्मान पत्रबाट सम्मान गरीएको थियो।शिविर सन्चालनको लागि आर्थिक संयोजक बाबुकाजी भण्डारीले गर्नुभएको थियो भने संयोजक को भूमिका संस्थाका अध्यक्ष राजन खकुरालले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

  • निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

  • समाचार
    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0