Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ १८, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचितकोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठननेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

धादिङबेशीमा रहेको श्रोत परिचालन साकोसद्धारा कैलाश सदस्य सेवा केन्द्र उद्धघाटन

४५६ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख ९, शनिबार (२ साल अघि)
धादिङबेशीमा रहेको श्रोत परिचालन साकोसद्धारा कैलाश सदस्य सेवा केन्द्र उद्धघाटन

धादिङ,०९ बैशाख ।
धादिङबेशीमा रहेको श्रोत परिचालन बचत तथा ऋण सहकारीले कैलाश सदस्य सेवा केन्द्रको कार्यालय उद्धघाटन गरेको छ । शुक्रबार गल्छी गाउँपालिका –७ मा श्रोत परिचालन साकोसले उक्त सेवा केन्द्रको उद्धघाटन गरेको हो ।

गुणस्तरीय वित्तिय समाधान सहितको उत्कृष्ट सहकारीको ध्येय तथा दिगो संस्था समृद्ध सदस्यको नाराका साथ संचालित श्रोत परिचालन बचत तथा ऋण सहकारी र कैलाश बचत तथा ऋण सहकारीले सहकारी विभागबाट स्वीकृत पश्चात् कैलाश सदस्य सेवा केन्द्र उद्धघाटन गरेको हो ।

उद्धघाटन कार्यक्रममा बोल्नुहुँदै गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले “सहकारी राष्ट्रको मेरुदण्ड भएको, सामाजिक पूंजी निर्माण तथा स्थानीय श्रोत साधनको उपयोगमा सहकारी र पालिकाबिच सहकार्य अपरिहार्य भएको बताउनुभयो । उहाँले सहकारीको एकिकरणले सदस्य सेवामा गुणस्तर वृद्धिहुने अपेक्षा सहित श्रोत परिचालन बचत तथा ऋण सहकारीको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो ।

वि.स २०५४ साल कार्तिक १२ गते २६ जना संस्थापकद्वारा ५२००० पूंजीबाट सुरु भएको संस्था हाल ६ करोड १९ लाख शेयर पूंजी, रु ५२ करोड ९२ लाख कुल सम्पत्ती र ६३७० जना सदस्य सहित आधुनिक प्रविधि, मोवाईल बैकिङ सेवा सहित निति र विधि मार्फत सदस्य सेवाकेन्द्रको शुभारम्भ भएको संस्थाको प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपालले जानकारी गराउनुभयो ।

संस्थाका अध्यक्ष रुद्र बहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाको प्रमुख आतिथ्य रहेको थियो भने वडा नं ६ र ७ का वडा अध्यक्षहरुको आतिथ्य रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव,  उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

    आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

  • घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

    घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

    नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • दशौँ धादिङ महोत्सवमा आज यी कलाकार आउदै

    दशौँ धादिङ महोत्सवमा आज यी कलाकार आउदै

  • समाचार
    आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव,  उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

    आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

    घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

    घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

    नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

    नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

    दशौँ धादिङ महोत्सवमा आज यी कलाकार आउदै

    दशौँ धादिङ महोत्सवमा आज यी कलाकार आउदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0