Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

पत्रकारहरुको हक अधिकारको लागि प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री जम्मकट्टेल

४६८ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २५, शनिबार (२ साल अघि)
पत्रकारहरुको  हक अधिकारको लागि प्रदेश सरकारले सहयोग गर्छ :  मुख्यमन्त्री जम्मकट्टेल

धादिङ,२५ चैत
बागमती प्रदेशका क्रियाशिल पत्रकारहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराउनको लागि ५० लाख सहयोग गर्ने मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताउनु भएको छ ।जनताको सेवामा अनवरत खटिने पत्रकारहरुको हक अधिकारको लागि क्रियाशिल पत्रकारहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराउनको लागि आफुले पहल गर्ने बताउनु भएको हो ।

No description available.

 

नेपाल पत्रकार महासंघ,जिल्ला शाखा धादिङको २३ औँ साधारणसभा तथा पुरस्कार अर्पण कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका मुख्यमन्त्री जम्मकट्टेलले सो कुरा बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएको मुख्यमन्त्री जम्कट्टेलले पत्रकार महासंघले सन्चालन गर्न लागेको सन्चार ग्राम निर्माणको लागि आफुले आजैबाट पहल थाल्ने पनि बताउनु भएको छ । आफु आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदानै बजेट बिनियोजन गरेको भन्दै उहाँले डिपिआर भईसकेको भवन निर्माणको लागि आफु अब फिल्डमै गएर प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

No description available.

 

पत्रकार कल्याणकारी कोषमा २० लाख रुपैँया जम्मा भईसकेको भन्दै उहाँले प्रक्रियागत रुपमा केहि ढिला भएको भन्दै अब छिट्टैनै त्यसलाई पनि कार्यन्वयनमा ल्याउने बताउनुभयो। कार्यक्रमका विशेष अतिथी नगरपालिका संघका केन्द्रिय अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले पत्रकारहरुको क्षमता अभिबृद्धी गर्नको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो। स्थानीय तहहरु पत्रकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको भन्दै मेयर ढुंगानाले राम्रो भए राम्रो र नराम्रो भए नराम्रो नै भयो भनेर समाचार लेख्नको लागि आग्रह गर्नुभयो।

No description available.

बिगतमा पनि आफुले पत्रकारको हक अधिकारको लागि सहयोग गरेको भन्दै ढुंगानाले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सभापति राजाराम शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको विशेष आतिथ्यता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश ढकाल,प्रहरी प्रमुख गौतम मिश्र लगायतको आतिथ्यता रहेको थियो ।कार्यक्रममा विभिन्न विधाबाट जिल्ला क्रियाशिल पत्रकाहरुलाई पुरस्कृत गरिएको थियो ।

No description available.

सिताराम प्रसाद बर्मा स्वास्थ्य पत्रकारिता पुरस्कारबाट डा. मुरारी अधिकारी,सिताराम प्रसाद बर्मा स्वास्थ्य पत्रकारिता पुरस्कारबाट नवराज छत्कुली,राजेन्द्र प्रताप शाह पुरस्कारबाट शिब सिलवाल, विकास पत्रकारीता पुरस्कारबाट नारायण प्रसाद सिलवाल, विकास पत्रकारीता पुरस्कारबाट उपेन्द्र अधिकारी, शालिकराम बर्मा पत्रकारिता पुरस्कारबाट गोमा थापा र शालिकराम बर्मा पत्रकारिताबाट शिवराज आर्चाय पुरस्कृत हुनुभएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

  • निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

  • समाचार
    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0