प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,२५ चैत ।
धादिङबेसीमा सन्चालनमा रहेको नीलकण्ठ एफ.एम. ९८ दशमलब ५ मेगाहर्जमा कार्यक्रम संयोजक पदमा कार्यरत पत्रकार गोमा थापा पुरस्कृत हुनुभएको छ ।नेपाल पत्रकार महासंघ,जिल्ला शाखा धादिङको २३ औँ साधारणसभा तथा पुरस्कार अर्पण कार्यक्रमको अवसर पारेर पत्रकार गोमा थापालाई शालिकराम बर्मा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरीएको हो ।
विगत एक दशक भन्दा बढी समय जिल्लामा पत्रकारिता पेशामा सक्रिय रहनुभएकी थापालाई शनिवार एक कार्यक्रमका बिच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुरस्कृत गर्नुभएको हो । पत्रकार गोमा थापा नीलकण्ठ एफएम ९८ दशमलब ५ मेगाहर्जमा कार्यक्रम संयोजक पदमा कार्यरत रहनुभएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |