Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ बैशाख २५, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेलानीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेला
  • मोवाईल किन्दा धादिङमा स्कुटर उपहारमोवाईल किन्दा धादिङमा स्कुटर उपहार
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वितज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित
  • जिल्लाको दिर्घकालिन विकासको लागि धादिङ जिल्ला विकास कार्यशाला सम्पन्नजिल्लाको दिर्घकालिन विकासको लागि धादिङ जिल्ला विकास कार्यशाला सम्पन्न
  • धादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधिधादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि

बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि धादिङबाट खेलाडी छनौट

५४७ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २०, सोमबार (२ साल अघि)
बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि धादिङबाट खेलाडी छनौट

धादिङ,२० चैत
आगामी बैशाख ३ गतेदेखी ५ गते सम्म हुने बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि खेलाडी छनौट गरीएको छ । जिल्ला खेलकुद विकास समिति धादिङले १२ औं राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडीहरुको नाम छनौट गरेको हो । जिल्लाबाट भलिबल, कबड्डी, एथलेष्टिक, तेक्वान्दो र कराँते विधातर्फ ७० भन्दा बढी खेलाडी छनोट गरेको छ ।

बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्का लागि धादिङबाट छनोट भएका खेलाडीहरुमा छात्र भलिबल तर्फ मिलन घले, पवन तामाङ–खनियाँबास, रुबिन तामाङ, प्रकास तामाङ –नीलकण्ठ, सुदिप श्रेष्ठ –ज्वालामुखी, सुजन परियार –सिद्धलेक, सुजन मगर –बेनीघाट रोराङ, मनिष लामा –रुबीभ्याली र सितल गुरुङ –सिद्धलेकका रहेका छन् ।

यस्तै छात्रा भलिबल तर्फ छनोट भएका खेलाडीहरुमा मन्जु श्रेष्ठ –ज्वालामुखि, सजना राए –बेनीघाट रोराङ, रोशनी श्रेष्ठ , अमृता थापा, सुहाना थापा –सिद्धलेक, रेविका तामाङ , रुविना थापा , सलिना गुरुङ , अरुनिमा तामाङ –नीलकण्ठबाट रहेका छन् ।छात्रा एथ्लेटिक्स तर्फ छनोट भएका खेलाडीहरुमा संगिता आले –बेनीघाट रोराङ, हिरा कुमाल–ज्वालामुखी, जस्मिला तामाङ , अनुसा राउत थाक्रे, बविता तामाङ – खनियाबास, मेलिना श्रेष्ठ –नीलकण्ठ, उर्मिला खतिवडा, अनु भुसाल, रेनुका पण्डित गजुरी, अप्सरा सुनार –बेनीघाट रोराङ, रञ्जिता शाक्य ज्वालामुखी बाट रहेका छन् ।

त्यसैगरी छात्र एथ्लेटिक्स तर्फ छनोट भएका खेलाडीहरुमा सुवास बराम, राजेश श्रेष्ठ, आयुष खतिवडा, रोजन श्रेष्ठ –धुनीबेसी, सौगात रेग्मी, सुक्मित गुरुङ – बेनीघाट रोराङ, तारा बहादुर गुरुङ, अमर बहादुर तामाङ, परशुराम तामाङ , भुवन श्रेष्ठ त्रिपुरासुन्दरी गाउँपालिकाबाट रहेका छन् ।यस्तै नीलकण्ठ नगरपालिकाका लक्ष्मी तामाङ, आशिका तामाङ, शान्ति कुमाल, राजु तामाङ, सुमन घले, पावल तामाङ तेक्वान्दो तर्फ छनोट भएका छन् भने कराँते तर्फ स्नेहा तामाङ, रितु खड्, रिदिमा खड्, रमेश रम्तेल, सोमबुद्ध तामाङ , जमराज तामाङ रहेका छन् ।

छात्र कबड्डी तर्फ विपिना लामा, समिक्षा प्रजा, सविना स्याङ्तान, धना राहडी मगर, इन्दिरा श्रेष्ठ, नम्रता श्रेष्ठ, संगिता भुजेल, बिन कुमारी भुजेल, अनु तामाङ रहेका छन् ।त्यसैगरी छात्र तर्फ बिशाल सापकोटा, दिलिप तामाङ, अभिषेक घर्ती मगर, सुदिप अधिकारी, रञ्जित श्रेष्ठ, प्रमोद कुमार श्रेष्ठ, विपन राना मगर, अर्जुन तामाङ, शिशिर खतिवडा छनोट भएका छन् । प्रतियोगितामा १८ बर्षभन्दा कम उमेर समुहका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

  • रेबिज लागेर एक जनाको मृत्यु

    रेबिज लागेर एक जनाको मृत्यु

  • धादिङको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेष्ठ ३ देखि हुने

    धादिङको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेष्ठ ३ देखि हुने

  • त्रिपुरासुन्दरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण

    त्रिपुरासुन्दरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण

  • समाचार
    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    रेबिज लागेर एक जनाको मृत्यु

    रेबिज लागेर एक जनाको मृत्यु

    धादिङको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेष्ठ ३ देखि हुने

    धादिङको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेष्ठ ३ देखि हुने

    त्रिपुरासुन्दरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण

    त्रिपुरासुन्दरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0