प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ ,६ चैत
राष्ट्रिय स्वतन्त्र पार्टीको त्रिपुरासुन्दरी गाउँपालिकाको भेला चैत ११ गते हुने भएको छ । संगठन विस्तारको लागि गाउँ केन्द्रि भएको रास्वापाले जिल्लाको विभिन्न स्थानमा भेला तथा गोष्ठि सन्चालन गर्दै आईरहेको छ । सल्यानटार भिलेज रिसोर्टमा दिँउसो १ बजे हुने भेलामा ईच्कुछ व्यक्तिहरुलाई उपस्थितीको लागि पार्टीले सबैलाई आग्रह गरेको छ ।
भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति, संसदीय दलका नेता तथा निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्याल र केन्द्रीय सदस्य रमेश प्रसाईँले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । । वर्तमान राजनीति सुधार गर्ने र नागरिकहरुको जीवन स्तरमा परिवर्तन ल्याउने उदेश्य सहित रवि लामिछानेले रास्वापा पार्टी गठन गरी बैकल्पिक राजीतिक दलको रुपमा स्थापित गराउनु भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |