Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ बैशाख २८, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेलानीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेला
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • मोवाईल किन्दा धादिङमा स्कुटर उपहारमोवाईल किन्दा धादिङमा स्कुटर उपहार
  • ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वितज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित
  • जिल्लाको दिर्घकालिन विकासको लागि धादिङ जिल्ला विकास कार्यशाला सम्पन्नजिल्लाको दिर्घकालिन विकासको लागि धादिङ जिल्ला विकास कार्यशाला सम्पन्न
  • धादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधिधादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : नगरपालिका स्तरिय बक्तृत्वकला प्रतियोगितामा गिता खनाल प्रथम

२८३ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन २५, बिहिबार (२ साल अघि)
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : नगरपालिका स्तरिय बक्तृत्वकला प्रतियोगितामा गिता खनाल प्रथम

धादिङ,२५ फागुन
नीलकण्ठ नगरपालिकाको आयोजनामा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार वक्तृत्वकला प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ‘लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचको विस्तार’ भन्ने मूल नारासहित यस वर्षको नारी दिवस मनाइएको हो ।श्रममा महिला पुरुष बराबरी,सम्मृद्ध नेपालमा हाम्रो हिस्सेदारी विषयमा सम्पन्न भएको प्रतियोगितामा नीलकण्ठ नगरपालिकाका विभिन्न वडा र सहकारीकागरी पाँच जनाले प्रतियोगितामा सहभागिता जनाउनुभएको थियो।

May be an image of 9 people and people standing

प्रतियोगितामा नीलकण्ठ नगरपालिका वडा नं.१२ का रीता खनाल प्रथम, सरिता तामाङ द्वितीय, नमिता अधिकारी तृतीय र सपना अर्यालले सान्वतना स्थान प्राप्त गर्नुभएको थियो ।बिजेताहरुलाई क्रमश ५ हजार, ४, ३ र २ हजार नगद पुरस्कार सहित प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वयन समितिका प्रमुख नवराज अधिकारीले संविधान पनि समय सँगसँगै परिवर्तन गर्दै महिलाको हक हितको लागि हामीले संविधानमा भएको व्यवस्थाको पनि अझै परिवर्तन गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

May be an image of 7 people and people standing

सबै महिलालाई समान अधिकार दिएर मात्रै हुँदैन महिलाको पनि वर्गिकरण गरेर विशेष अधिकार दिनुपर्छ,नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले भन्नुभयो,“महिलाले मात्रै नभएर पुरुषले पनि महिला हक अधिकारका बारेमा बोल्नुपर्छ ।” स्थानीय सरकारले महिला पुरुषमा कुनै प्रकारको विभेद हुन नदिने वातावरण निर्माण गर्न जरुरी रहको नीलकण्ठ नगरपालिकाका सामाजिक विकास संयोजक चिनामाया श्रेष्ठले बताउनुभयो।उहाँले महिलालाई सशक्त रूपमा अघि बढाउन स्थानीय सरकारले महिलाको कामको मूल्यांकन गर्नुपर्ने बताउनुभयो ।“विगतका दिनहरुको तुलनामा समाज खुल्ला हुँदै गएको छ चेतनाको विकास क्रमशः बढ्दै गएको छ”महिला नेतृ भगवती पौडेलले भन्नुभयो, “महिला दिवस मनाउन थालेको वषौं भएपनि महिलामा क्रमिक सुधार आएपनि अहिले भईरहेको चेतनाको स्तरबाट सन्तुष्टि गर्न सकिने अवस्था छैन।

May be an image of 8 people, people standing, indoor and text that says "rce: Computer Signal (Auto) display Help, press the ispla button SFE गता म"

यसै कार्यक्रम बीच जिल्ला प्रहरी कार्यालयले धादिङ जिल्लाको महिला बालबालिका तथा जेष्ठ नगारिक विरुद्ध घट्ने विभिन्न अपराधहरुको त्रि वर्षिय तथ्यांङ्क सार्वजनिक गरिएको थियो भने अधिवक्ता विश्वराज अधिकारीले लैङ्गिक हिंसा सम्बन्धी कानुनी व्यवस्थाको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।नीलकण्ठ नगरपालिकाको सामाजिक विकास संयोजक चिनामाया श्रेष्ठको स्वागतसँगै शुरु भएको कार्यक्रम नगर उपप्रमुख दिपक विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको थियो।

May be an image of 7 people, people sitting and people standing

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • खनियाबास गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्घाटन

    खनियाबास गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्घाटन

  • ट्रक पल्टिँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    ट्रक पल्टिँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • ज्वालामुखीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मौरीपालन तालिम

    ज्वालामुखीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मौरीपालन तालिम

  • कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

    कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

  • समाचार
    खनियाबास गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्घाटन

    खनियाबास गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्घाटन

    ट्रक पल्टिँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    ट्रक पल्टिँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    ज्वालामुखीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मौरीपालन तालिम

    ज्वालामुखीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मौरीपालन तालिम

    कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

    कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0