Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सिद्धलेक गाउँपालिकामा महिला सचेतीकरण कार्यक्रम सम्पन्न

७१४ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन २३, मंगलबार (२ साल अघि)
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सिद्धलेक गाउँपालिकामा महिला सचेतीकरण कार्यक्रम सम्पन्न

धादिङ,२३ फागुन
सिद्धलेक गाउँपालिकामा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला सचेतीकरण कार्यक्रम सम्पन्न भएको छ । ‘लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचको विस्तार’ भन्ने मूल नारासहित मंगलबार महिला सचेतीकरण कार्यक्रम सम्पन्न भएको हो। नारी आन्दोलनकी अभियन्ता क्लारा जेटकिनले सन् १९११ मार्च ८ का दिन महिला कामदार माथिको श्रम शोषण विरुद्धको आवाज उठाएको दिनको सम्झनामा यो दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउन थालिएको हो।

May be an image of 5 people, people standing and indoor
दिवसको अवसरमा बागमती प्रदेश सांसद मायादेवी शर्माले महिला सशक्तीकरण र समानताको विषयमा महिलाको मात्र नभएर समाजकै मुद्धा भएको बताउनुभएको छ । त्यसैगरी सांसद शर्माले हिजोको तुलनामा आजको अवस्थामा धेरै कुराको परिवर्तन आएको र महिला अधिकार कार्यान्वयन गराउन आफ्नै घरदेखि व्यवहार परिवर्तनमा जोड दिनुपर्ने बताउनुभएको छ । त्यस्तै गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले गाउँपालिकामा महिला पुरुषमा कुनै प्रकारको विभेद हुन नदिने प्रतिवद्धता गर्नुभएको छ।उहाँले महिलालाई सशक्त रूपमा अघि बढ्न आह्वान गर्नुभएको छ ।

May be an image of 1 person and indoor

महिला अघि नबढेसम्म देश विकास हुन नसक्ने भन्दै उहाँले घरबाहिरको भूमिकामा सक्रिय हुन समेत आग्रह गर्नुभयो । त्यस्तै गाउँपालिका उपाध्यक्ष सविता अर्यालले ८ मार्चमा पर्ने अन्तर्राष्ट्रिय महिला दिवसको बारेमा महिलालाई बुझाउन अझै बाँकी रहेको बताउनुभयो उहाँले सोचमा परिवर्तन नआएसम्म समतामूलक समाज बन्न नसक्ने बताउनुभयो ।

May be an image of 2 people, child and indoor

उहाँले घरबाहिर ननिस्केका महिलालाई बाहिर ल्याउन सक्नु पनि परिवर्तन भएको बताउनुभयो । त्यसैगरी महिला अधिकारको मुद्दा उठ्न थालेको लामो समय भइसक्दा समेत अझै पनि महिला र पुरुषबीचको खाडल ठूलो रहेको समेत बताउनुभयो ।

May be an image of 1 person and standing
गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षता, बागमती प्रदेश सांसद मायादेवी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पालिकाका स्वास्थ्य शाखाका कम्युनिटी नर्सिङ निरिक्षक नविना पौडेलले अन्तर्राष्ट्रिय महिला दिवसको पृष्ठभुमिका विषयमा प्रकाश पार्नुभएको थियो भने राष्ट्रिय भूमि आयोगका अध्यक्ष कृष्ण प्रसाद अर्याल,वडा नम्बर ७ का सानो गिरी लगायतले बोल्नु भएको थियो ।कार्यक्रममा पालिकाको सूचना अधिकारी तथा निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि पाटा मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखाका सामाजिक विकास अधिकृत विनोद अर्यालले गर्नुभएको थियो।

 

May be an image of 2 people and people standing

May be an image of 5 people, people sitting, people standing and indoor

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

  • निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

  • समाचार
    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0