प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,२२ फागुन
पत्रकार सरोज अधिकारी नीलकण्ठ बहुमुखी क्याम्पस सन्चालक समितिको सदस्यमा मनोनित हुनुभएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ७ तल्लोबेसी निवासी अधिकारी लामो समयदेखी पत्रकारीता पेशामा क्रियाशील हुदै आउनुभएको छ ।अधिकारीलाई २०७९ फागुन ११ गते बसेको ८४ औँ सन्चालक समितिको बैठकको निर्णयबाट नीलकण्ठ बहुमुखी क्याम्पस नियमावली २०५७ दोश्रो संशोधन सहित) नियम ४३ अनुसार सदस्यमा मनोनित गरीएको हो । जिल्लाको नमुना क्याम्पसको रुपमा परिचित उक्त क्याम्पसमा जिल्ला बाहिरबाट पनि विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन्।झण्डै १२ सय विद्यार्थी पढ्ने क्याम्पसकाे संचालक समिति सदस्यमा संघिय सांसाद, नगर प्रमुख लगायतका व्यक्तिहरु सदस्य रहनुभएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |