Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

नीलकण्ठ नगरपालिकाको दोश्रो नगरसभाको दोश्रो अधिवेशन सम्पन्न(फोटो फिचर)

५९८ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन २१, आईतबार (२ साल अघि)
नीलकण्ठ नगरपालिकाको दोश्रो नगरसभाको दोश्रो अधिवेशन सम्पन्न(फोटो फिचर)

धादिङ,२१ फागुन
धादिङको नीलकण्ठ नगरपालिकाको दोश्रो नगरसभा एवम् दोश्रो अधिवेशन सम्पन्न गरेको छ । हिउँदे सभाको रुपमा लिइएको यो नगरसभाले संशोधित बजेट, कानुन, ऐन नियम र कार्यविधिहरु स्वीकृत गर्दै सम्पन्न भएको हो ।गत असारको नगरसभाबाट वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको नगरपालिकाले हिउँदे अधिवेशनबाट केहि योजनाहरु संशोधन गरेको छ । विभिन्न शिर्षकबाट रकमान्तर गरी केही अत्यावश्यक तथा छुट हुन गएका योजनाहरुमा बजेट विनियोजन गरिएको छ ।

No description available.

नगरप्रमुख भीमप्रसाद ढुंगानाले नीति तथा कार्यक्रमको समिक्षा प्रतिवेदन प्रस्तुत गनुभएको थियो।उहाँले आगामी ५ वर्षभित्र देश कै नमुना पूर्वाधारयुक्त पर्यटकीय नगरको रुपमा नीलकण्ठ नगरपालिकाको विकासको गति अघि बढाइरहेको जानकारी दिनुभयो।नगरसभामा नगरप्रमुख ढुंगानाले पारदर्शी, जनउत्तरदायी र समृद्ध नगर निर्माणका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।प्रमुख ढुंगानाले इमान्दारिता र आर्थिक पारदर्शीका आधारमा काम अघि बढाइएको भन्दै सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

No description available.

युवाहरुलाई स्वरोजगार बनाउने उद्धेश्यले मेयर उद्यमशीलता कार्यक्रम संचालन गरिरहेको भन्दै नागरिकहरुको अपेक्षा अनुसार काम भइरहेको बताउनुभयो ।नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्व ४९ करोड ८२ लाख २९ हजार २ सय ५५ रुपैयाँ संसोधित बजेट सार्वजनिक गरेको छ।दोस्रो नगरसभाको दोस्रो अधिवेशनमा उपप्रमुख दिपक विश्वकर्माले संसोधित बजेट चालुतर्फ ८७ करोड ७१ लाख २५ हजार ९ सय ९१ र पुँजिगततर्फ ६२ करोड ११ लाख ३ हजार २ सय ६४ रुपियाँ विनियोजन गरेको बताउनुभयो ।

No description available.

पूर्व स्वीकृत वजेट चालुतर्फ ८५ करोड ६ लाख ५५ हजार ९ सय ९१ र पुँजीगततर्फ ६३ करोड २ लाख ३ हजार २ सय ६४ रुपियाँ गरी कुल १ अर्व ४८ करोड ८ लाख ५९ हजार २ सय ५५ रहेको थियो ।चालु आर्थिक वर्षको बजेट १ करोड ७३ हजार ७० लाख रुपैँयाले बृद्धि हुन आउने उपप्रमुख विश्वकर्माले बताउनुभयो।No description available.

 

समृद्ध नीलकण्ठ नगरको आधारः कृषि, पर्यटन उद्यमशीलता सहितको पूर्वाधार भन्ने नाराको साथ सम्पन्न भएको नगरसभामा नगरउपप्रमुख दिपक विश्वकर्माले आर्थिक वर्ष २०७९/०८० को संशोधित बजेट कार्यक्रम सहितको विनियोजन ऐन २०७९ र आर्थिक ऐन, २०७९ लाई प्रस्तुत गर्नुभएको भएको थियो ।त्यसैगरि सामाजिक सुरक्षा तर्फ २५ करोड ९ लाख २८ हजार बजेट निकासा भएकोमा १४ करोड ३ लाख ६३ हजार ३ सय ६८ खर्च भएको छ ।चालु आर्थिक वर्ष २०७८/०८० को माघ मसान्तसम्मको प्रगति/मुख्य उपलब्धीहरुको समिक्षा गरी सभाबाट पारित गरिएको छ।

No description available.

नगरबासीको गुनासो नआउनेगरी कर्मचारी र जनप्रतिनिधिले काम गर्ने भन्दै नगर उपप्रमुख विश्वकर्माले विकासमा एकमत भएर अघि बढीरहेको बताउनुभयो।नगरसभामा उत्कृष्ट कर्मचारीबाट प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्यय ,प्राविधिक प्रमुख इन्जिनियर तर्फ विशाल कँडेल र नगरपालिकाको लोगो डिजाइन गर्ने नीलकण्ठ वडा नं.३ का प्रेम कुमार श्रेष्ठलाई नगद सहित सम्मान गरिएको छ ।

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

  • निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

  • समाचार
    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0