Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

गाउँपालिका भित्र बन्ने नयाँ संरचनाहरुमा अपाङ्गमैत्री बनाईन्छ : अध्यक्ष दनै

६८१ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन १५, सोमबार (३ साल अघि)
गाउँपालिका भित्र बन्ने नयाँ संरचनाहरुमा अपाङ्गमैत्री बनाईन्छ : अध्यक्ष दनै

धादिङ,१५ फागुन

ज्वालामुखी गाउपालिकाका अध्यक्ष यमनाथ दनैले गाउँपालिका भित्र बन्ने नयाँ संरचनाहरुमा अपाङ्गमैत्री बनाईने बताउनु भएको छ । गाउपालिकामा संचालित अपाङगता सम्बन्धि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
समुदायमा आधारित पुनःस्थापना कार्यक्रम अन्तरर्गत ज्वालामुखी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरु, अपाङग सञ्जालका कार्यालय प्रमुख, निर्वाचित जनप्रतिनिध, अपाङ्गता समन्वय समितिका सदस्हरुलाई अपाङगता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकिय अधिकृत सुमन पण्डितको विषेश आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अपाङ्गता भएका महिलाहरुको प्रजनन् स्वास्थ्य, अधिकारको विषयमा, कस्ता व्यक्तिलाई अपाङ्गता भनिन्छ, उनीहरुको अधिकार कसरी स्थापित गर्ने, कस्तो व्यक्तिलाई कुन कार्ड वितरण गर्ने, गाउँपालिकाले अपाङ्गता परिचय पत्र वितरण कार्यविधि २०७५ मा व्यवस्था गरिएका कार्यहरुको विषयमा छलफल भएको थियो ।कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष यमनाथ दनैले अपाङगता भएका क्षेत्रमा प्रतिनिधिमुलक पात्रहरुको लागि कार्यक्रम गरिएको र आगामी दिनहरुमा सबैको पहुँचमा हुनुपर्ने बताउनुभयो । उहाँले गाउँपालिका भित्र अब बन्ने नयाँ संरचनाहरुमा अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै उपाध्यक्ष धर्म बहादुर अर्यालले अपाङ्गता भएका व्यक्तिहरु सबैले कार्ड नपाएका हुँदा समुदाय स्तरमा कसरी वितरण गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन आग्रह गर्नुभयो ।कार्यक्रममा अपाङ्गता भएका महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धि स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठ, अपाङ्गताको अधिकारको विषयमा अपाङ्ग कल्याड संघ धादिङका अध्यक्ष गुणराज खतिवडा र अपाङ्गता परिचय पत्र वितरण कार्यविधि २०७५ को विषयमा महिला तथा जेष्ठ नागरीक शाखा प्रमुख ज्ञानु कडेलले सहजीकरण गर्नुभएको थियो ।

गाउँपालिका भित्रका अपाङ्गता क्षेत्रका सरोकारहरु सबैलाई अपाङ्गता सम्बन्धमा भएको व्यवस्थाहरुको विषयमा जानकारी गराउने उद्धेश्य र अपाङ्गता भएका व्यक्तिहरुलाई पनि अन्य व्यक्ति सरह अधिकार प्राप्त गर्ने सक्ने बनाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको थियोे ।
कार्यक्रममा प्रहरी, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्था, अपाङग सन्जाल, अपाङ्गता भएका व्यक्तिहरु लगायतको उपस्थिति रहेको थियो । अभिमुखीकरण कार्यक्रममा ३५ जनाको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

  • निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

  • समाचार
    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0