Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

अपाङ्गगता भएका व्यक्तिहरुका लागि कानुनी सचेतना कार्यक्रम सल्यानटारमा सुरु

७२८ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन १०, बुधबार (३ साल अघि)
अपाङ्गगता भएका व्यक्तिहरुका लागि कानुनी सचेतना कार्यक्रम सल्यानटारमा सुरु

धादिङ,१० फागुन
अपाङ्गगता भएका व्यक्तिहरुका लागि आयोजित दुई दिने कानुनी सचेतना सम्बन्धी अभिमुखिकरण कार्यक्रम धादिङको सल्यानटारमा सुरु भएको छ। बुधबारबाट सुरु भएको तालिममा बागमती प्रदेशको तीन जिल्ला धादिङ, रसुवा र नुवाकोटका अपाङ्गगता भएका व्यक्तिहरुको सहभािगता रहेको छ ।राष्ट्रिय अपाङ्गग महासंघ–नेपाल बागमती प्रदेशको आयोजना तथा बागमती प्रदेश सरकार,सामाजिक विकास मन्त्रालयको सहयोगमा तीन जिल्लाका अधिकारकर्मीको लागि कानुनी सचेतना सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरीएको हो।त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–१ सल्यानटारमा भएको अभिमुखीकरणको उद्घाटन समारोहमा बोल्नुहुँदै राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल बागमती प्रदेशका अध्यक्ष आश्विन लम्सालले तीन चरणको सरकारको आआफ्नै कानुन रहेको बताउनुभयो।ती कानुन अधिकारको क्षेत्रमा काम गर्नेले कानुन बुझ्न सकेन भने पैरवी फलदायी नहुने भन्दै अपाङ्ग अधिकारकर्मीहरुको लागि कानुनी सचेतना भएको लम्साल बताउनु भयो।

No description available.

राष्ट्रिय अपांग महासंघ–नेपाल बागमती प्रदेशका अध्यक्ष आश्विन लम्सालको अध्यक्षतामा सुरु भएको अभिमुखिकरण कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीको प्रमुख अतिथ्यता र प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रको विशेष आतिथ्यता रहेको थियो ।कार्यक्रमका विषेश अतिथि समेत रहनुभएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले अपाङ्गता भएका व्यक्तिहरुका लागि गर्नुपर्ने व्यवस्थाहरु, समन्वय, सहकार्य र त्यसको कार्यन्वयनको लागि खेल्नुपर्ने भुमिका प्रति प्रतिबद्ध रहेको बताउनुभयो ।No description available.

स्थानीय तहहरुले अपाङ्गता भएकाहरुको तथ्यांक संकलन गर्न नसक्दा अपाङ्गता भएकाहरुको क्षेत्रमा काम गर्न अप्ठेरो भएको अपाङ्ग कल्याण संघका अध्यक्ष गुणराज खतिवडाले बताउनुभयो ।कानुन समावेशी छ कि छैन, विपत् व्यवस्थापन कार्यविधि बन्न अपाङ्गगतामैत्री छ कि छैन हेर्न जरुरी रहेको भन्दै खतिवडाले अपाङ्गगता भएकाहरुको समस्या समाधान गर्न तीन तहको सरकारबीच समन्वय हुनुपर्ने बताउनुभयो।

No description available.

यसैगरी कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी राजु उप्रेतीले अपाङ्गगता भएकाहरुको क्षेत्रमा गाउँपालिकाले विभिन्न कार्यक्रमहरु सन्चालन गरीरहेको बताउनुभयो।अपाङ्गगता भएकाहरुको आर्थिक उपार्जन गर्नको लागि गाउँपालिकाले आयआर्जनको क्षेत्रमा सिप सिकाउने तथा आत्मनिर्भर बनाउने तिर काम गरीरहेको बताउनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

  • निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

  • समाचार
    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0