Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २५, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ताधादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौंमहान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

बृहत् पोषण विशेष कार्यक्रम सम्बन्धी पहिलो व्याजको क्षमता अभिबृद्धी तालिम सकियो

६९१ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन ७, आईतबार (२ साल अघि)
बृहत् पोषण विशेष कार्यक्रम सम्बन्धी पहिलो व्याजको क्षमता अभिबृद्धी तालिम सकियो

धादिङ,७ फागुन ।
स्वास्थ्यकर्मीहरुको लागि आयोजिक बृहत् पोषण विशेष कार्यक्रम सम्बन्धी पहिलो व्याजको क्षमता अभिबृद्धी तालिम आईतबारबाट सकिएको छ ।धादिङको तीन स्थानीय तहको विभिन्न स्वास्थ्य केन्द्रमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई दिइएको बृहत् पोषण विशेष कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यकर्ताहरुको पहिलो ब्याजको क्षमता अभिवृद्धी तालिम आईतबारबाट सकिएको हो।गल्छी, गंगाजमुना र खनियाबास गाउँपालिकाका स्वास्थ्य कर्मचारीहरुका लागि सञ्चालित पोषण सुधार सम्बन्धी ७ दिने तालिम धादिङबेसीमा आज समापन भएको हो ।

नेपाल सरकारको दिगो विकासको लक्ष्य अनुसार २०८७ सम्म पोषणमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्य रहेको र त्यो लक्ष्य पूरा गर्नको लागि स्वास्थ्यकर्मीलाई ७ दिनको तालिम दिइएको गंगाजमुना गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक अधिकारीले बताउनुभयो ।५ वर्ष मुनिका बालबालिका, सुत्केरी र गर्भवतीहरुको पोषणमा सुधार गर्न, कुपोषण व्यवस्थापन गर्न तथा ज्ञान, सीप र क्षमता विकास गर्न तालिम आयोजना गरिएको अधिकारीले बताउनुभयो ।

तीन वटा पालिकाकाको संयुक्त आयोजनामा कार्यक्रम संचालन गर्दा सहभागीहरुले आ–आफ्नो पालिकाका राम्रो अभ्यास र समस्याबीच छलफल गर्नुको साथै स्रोत साधनको उपयोगिताको प्रयत्न के रहेछ भन्ने जानकारी आदान प्रदान गर्न समेत सहज भएको गल्छी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद ज्ञवालीले बताउनुभयो । उहाँले सहभागीहरुलाई तालिममा सिकेका कुराहरु सहि तरिकारले व्यवहारमा उर्तानमा पनि आग्रह गर्नुभएको छ।तालिम समापन समारोहमा बोल्दै खनियाबास गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख आइत बहादुर तामाङले तालिम लिनुमात्रै ठूलो कुरा नभई सिकेको कुरालाई व्यवहारमा लागू गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।तालिममा कुपोषण व्यवस्थापनको लागि प्राविधिक तथा परामर्श ज्ञान, सीप र क्षमता विकास सम्बन्धि विविध विषयमा छलफल गरिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

    जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

  • सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

  • नेपालसँग कुवेत पराजित

    नेपालसँग कुवेत पराजित

  • मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

  • समाचार
    जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

    जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

    नेपालसँग कुवेत पराजित

    नेपालसँग कुवेत पराजित

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0