Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ श्रावण १६, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानितनीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानित
  • नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदैनेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदै
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान
  • रोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयनरोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयन
  • नन्दानुभूती कविता सङ्ग्रह विमोचननन्दानुभूती कविता सङ्ग्रह विमोचन
  • नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने  विद्यार्थी तथा विद्यालयलाई सम्माननीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान

शिक्षा क्षेत्रमा त्रिपुरासुन्दरी गाउँपालिकाको नमुना कामः प्लस टुदेखी क्याम्पस सम्मको शिक्षा निःशुल्क

१५९८ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १७, मंगलबार (२ साल अघि)
शिक्षा क्षेत्रमा त्रिपुरासुन्दरी गाउँपालिकाको नमुना कामः प्लस टुदेखी क्याम्पस सम्मको शिक्षा निःशुल्क

धादिङ,१७ माघ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले शिक्षालाई निशुल्क बनाएको छ । कक्षा ११,१२ र क्याम्पस सम्मको शिक्षा निशुल्क बनाउने त्रिपुरासुन्दरी गाउँपालिका जिल्लामै पहिलो स्थानिय तह बनेको छ ।निशुल्क शिक्षा सम्बन्धी कार्यबिधी २०७९ बनाएर गाउँपालिकाले ११,१२ र क्याम्पस पढ्ने विद्यार्थीहरुलाई निशुल्क शिक्षा प्रदान गरीएको गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले जानकारी दिनुभयो ।

कक्षा ११,१२ र क्याम्पस सम्मको शिक्षा निःशुल्क दिने घोषणा अनुसार गाउँपालिकाले शुल्क बेहोर्न थालेपछि बिद्यार्थीले निशुल्क पढ्न पाएका छन। आर्थिक अभावका कारण बिचमै पढाई छोड्ने दर घटाउन र शिक्षामा सबैको पहुँच बढाउने उद्देश्यले गाउँपालिकाले निशुल्क शिक्षा प्रदान गरेको उप्रेतीले बताउनुभयो ।

त्रिपुरासुन्दरी गाउँपालिका भित्रका ११ वटा मावि र २ वटा क्याम्पस मा अध्ययन गर्ने ६ सय ७५ जनाले निशुल्क शिक्षा लिईरहेका त्रिपुरासुन्दरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा शिक्षा युवा तथा खेलकुद शाखाका श्रोत व्यक्ती नवराज पाठकले जानकारी दिनुभयो ।प्रति विद्यार्थी  ११,१२ विद्यार्थीहरुको लागि माशिक पाँच सय र क्याम्पसको लागि मासिक सात सय रुपैँया गाउँपालिकाले विद्यालयको खातामा जम्मा गर्ने गरेको पाठकले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।१२ महिनाको प्रति विद्यार्थी बापतको पैसा विद्यालयकै खातामा जम्मा हुनेछ।

विचमा पढाई छाडेकाहरु,बिहे गरेर बसेकाहरु पनि निशुल्क शिक्षा पाउने भएपछि विद्यालय आउन थालेका छन्। विद्यार्थीलाई माथिल्लो कक्षामा टिकाउन चुनौती बढ्दै गएको बेलामा पालिकाले निशुल्क शिक्षा प्रदान गर्नेभएपछि विद्यार्थीहरु बढ्न थालेका शिक्षा शाखा प्रमुख पाठकले बताउनुभयो ।

निर्वाचन अघि आफुले शिक्षामा निशुल्क गर्ने बताए अनुसारनै विद्यार्थीको शुल्क गाउँपालिकाले बेहोर्न थालेको पालिका अध्यक्ष राजु उप्रेतीले बताउनुभयो ।६ सय ७५ जना विद्यार्थीको मासिक शुल्क गाउँपालिकाले तिरिरहेको छ । पाठ्यक्रम, पाठ्यपुस्तक, विद्यालयको भौतिक सुविधा, पठनपाठनको वातावरण एवं मूल्यांकनले गुणस्तरीय शिक्षामा भूमिका खेल्ने भएकाले त्यसतर्फ गाउँपालिकाले काम गरीरहेको पाठकले बताउनुभयो ।
आर्थिक वा सामाजिक कारणले शिक्षा लिनबाट वञ्चित भएका, विद्यालयसम्म पहुँच नपुगेकाहरूका लागि पनि त्रिपुरासुन्दरी गाउँपालिकाले विभिन्न कार्यक्रम ल्याएको अध्यक्ष राजु उप्रेतीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१०%१८%१%१%२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

  • आज राति वाग्मती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान

    आज राति वाग्मती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान

  • वाग्मती प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिने

    वाग्मती प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिने

  • बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथ अनिश्चितकालका लागि स्थगित

    बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथ अनिश्चितकालका लागि स्थगित

  • समाचार
    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    आज राति वाग्मती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान

    आज राति वाग्मती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान

    वाग्मती प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिने

    वाग्मती प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिने

    बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथ अनिश्चितकालका लागि स्थगित

    बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथ अनिश्चितकालका लागि स्थगित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0