Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

विविध कार्यक्रमकाबिच सकियो चिल्ड्रेनर्पाक आवासीय माविको बार्षिक उत्सव तथा रजत जयन्ती

६३५ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १३, शुक्रबार (३ साल अघि)
विविध कार्यक्रमकाबिच सकियो चिल्ड्रेनर्पाक आवासीय माविको बार्षिक उत्सव तथा रजत जयन्ती

धादिङ, १३ माघ ।
धादिङबेसीमा रहेको चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयको २५ औँ बार्षिक उत्सव तथा रजत जयन्ती बिहिबार सम्पन्न भएको छ । रजत जयन्तीको अवसरमा विद्यालयले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । उत्सवकै अवसर पारेर बृहत सरसफाई,रक्तदान,लोक नृत्य प्रतियोगिता र अभिभावक नृत्य सहितका कार्यक्रमहरु सम्पन्न गरीएको विद्यालयका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो । नीजि लगातीबाट स्थापित भएको विद्यालय जिल्लामै उत्कृष्ट विद्यालयको रुपमा पहिचाहन बनाउन सफल भएको छ ।

No description available.

शैक्षिक सुधारको लागि विद्यालयले विभिन्न कार्यक्रमहरु सन्चालन गरीरहेको छ । विद्यालय नर्स तथा मनोपरामर्श जस्ता कार्यक्रमहरु विद्यालययले सन्चालन गरीरहेको छ । यसैबीच बिहिबार विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विनोदमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपव विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा जनप्रतिनिधि,विद्यालयका सन्चालक र सरोकारवाला निकायहरुको आतिथ्यता रहेको थियो ।

No description available.

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदमान श्रेष्ठले स्थापनाकाल देखि हालसम्मको प्रगतीका विषयमा जानकारी गराउनु भएको थियो ।वर्तमान समयमा समय अनुसार पठनपाठन गरि जिल्लाको नमुना विद्यालयको रुपमा रहेको बताउदै स्थानीय सरकारले निजी विद्यालयहरुलाई पनि आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । यसैगरी प्रमुख अतिथि दिपक विश्वकर्माले व्यवाहरिक तथा प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । नीलकण्ठ नगरपालिकाले शिक्षा बिकासलाई प्राथमिकतामा राखेर काम गरिहेको र निजी विद्यालयको बृद्धि बिकासमा आवश्यक सहयोग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

No description available.

कार्यक्रमकै अवसर पारेर अविभावक नृत्य प्रतियोगीता पनि सम्पन्न भएको छ । प्रतियोगितामा कल्पना तामाङ प्रथम ,लक्ष्मी थापा द्धितीय , निर्मला सुस्लिङ तृतिय र अस्मिता ठकुरी सान्त्वना हुनुभएको छ ।प्रतियोगितामा प्रथम दितिय तृतिय हुनेलाई क्रमस ५ हजार , ३ हजार , २ हजार , र एक हजार सहित सहभागीलाई समेत प्रमाणपत्र,मायाँको चिनोद्वारा सम्मान गरीएको थियो ।

May be an image of 9 people and people standing

कार्यक्रमको अवसरमा विद्यालयमा लामो समयसम्म कार्यरत शिक्षक कर्मचारीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।२०५४ सालमा स्थापना गरीएको विद्यालयमा हाल १ हजार ३ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङमा मदिरा बिक्री–वितरण र सेवनमा अस्थायी प्रतिबन्ध

    धादिङमा मदिरा बिक्री–वितरण र सेवनमा अस्थायी प्रतिबन्ध

  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

  • निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • समाचार
    धादिङमा मदिरा बिक्री–वितरण र सेवनमा अस्थायी प्रतिबन्ध

    धादिङमा मदिरा बिक्री–वितरण र सेवनमा अस्थायी प्रतिबन्ध

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0