Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २५, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ताधादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौंमहान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

सिद्धलेक गाउँपालिकाद्वारा ४४ वटा विद्यालयलाई प्राथमिक उपचारका सामाग्रीहरु वितरण

१३६९ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष ३०, शनिबार (२ साल अघि)
सिद्धलेक गाउँपालिकाद्वारा ४४ वटा विद्यालयलाई प्राथमिक उपचारका सामाग्रीहरु वितरण

धादिङ,३० पुस ।
धादिङको सिद्धलेक गाउँपालिकाका विद्यालयहरुलाई प्राथमिक उपचारका सामाग्रीहरु वितरण गरिएको छ ।सिद्धलेक गाउँपालिका स्वास्थ्य शाखा धादिङको आयोजनामा गाउँपालिका अन्तर्गतका ४४ वटा विद्यालयलाई प्राथमिक उपचारका सामाग्रीहरु वितरण गरिएको हो ।
विद्यालयमा विद्याथीहरु खेल्ने क्रममा, विद्यालय आँउदा जाँदा लडेर सामान्य घाईते हुने, ज्वरो आउने, पेट दुख्ने समस्याहरुले विद्यार्थीहरुको पढाइमा बाधा पुग्नुे हुनाले विद्यार्थीहरुलाई चोट लाग्दा स्वास्थ्य संस्था पुग्नु अघिनै विद्यालयमा नै प्राथमिक उपचार गरेर पढाइलाई निरन्तरता दिने उद्धश्यले प्राथमिक उपचारका सामाग्रीहरु वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख चेतनाथ भट्टले बताउनुभयो।

May be an image of 12 people and people standing
द्यिालयलाई बेटाटिन, ब्यान्डेज कटन, सावुन ग्लोभस,प्यारासिटामोल,पेट दुखेका औषधी, किशोरी महिलाहरुलाई महिनावारी हुँदा पेट दुख्दा खाने औषधि लगायतका सामाग्रीहरु वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख भट्टले बताउनुभयो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणी मिश्रको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष सबिता अर्यालकोे विषेश आतिथ्यता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • जिल्ला स्तरियक बक्तृत्वकला प्रतियोगिताको उपाधी नीलकण्ठकी सञ्जिवनी पोखरेललाई

    जिल्ला स्तरियक बक्तृत्वकला प्रतियोगिताको उपाधी नीलकण्ठकी सञ्जिवनी पोखरेललाई

  • जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

    जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

  • सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

  • नेपालसँग कुवेत पराजित

    नेपालसँग कुवेत पराजित

  • समाचार
    जिल्ला स्तरियक बक्तृत्वकला प्रतियोगिताको उपाधी नीलकण्ठकी सञ्जिवनी पोखरेललाई

    जिल्ला स्तरियक बक्तृत्वकला प्रतियोगिताको उपाधी नीलकण्ठकी सञ्जिवनी पोखरेललाई

    जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

    जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

    नेपालसँग कुवेत पराजित

    नेपालसँग कुवेत पराजित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0