प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,२२ पुस ।
शुक्रबार धादिङबेसीमा सम्पन्न भएको फुटसल प्रतियोगितामा अस्पतालको समुहत बिजयी भएको छ ।धादिङ अस्पतालको आयोजनामा भएको मैत्रीपुर्ण फुटसल प्रतियोगितामा पत्रकार महासंघको टोलीलाई ६ गोलका विरुद्ध ९ गोलले अस्पतालको समुह बिजयी भएको हो ।
पहिलो हाफमा ४–४ गोलको बराबरी खेलेकोमा दोश्रो पत्रकार महासंघको समूह पछि परेको थियो । विश्व फुटबलको सर्वकालीन महान (सर्वश्रेष्ठ) खेलाडी पेलेको स्मृति तथा सम्मानमा फुटसल प्रतियोगिताको आयोजना गरिएको धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजालले बताउनुभयो । खेल समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले यस्ता मैत्रीपूर्ण खेलकुद प्रतियोगिताले दुई पक्षीय सम्बन्ध सुमधुर बन्ने बताउनु भएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |