Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २५, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ताधादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौंमहान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

नेत्रावतीको कटुञ्जेमा सार्वजनिक सुनुवाई सम्पन्न

१३५१ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष ७, बिहिबार (२ साल अघि)
नेत्रावतीको कटुञ्जेमा सार्वजनिक सुनुवाई सम्पन्न

धादिङ,७ पुस
नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ कटुञ्जेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेत्रावती डबजोङ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष हरि अधिकारीकोे अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यता,गाउँपालिकाका उपाध्यक्ष सिता मायाँ चोदेन(गुरुङ)को विशेष आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत हरेराम शाह तथा गाउँपालिकाका प्रवक्ता ठाकुर गुरुङको विशेष आतिथ्यतामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

No description available.

प्रत्यूष नेटवर्क प्रा.ली.ले समन्वय गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल,उपाध्यक्ष सिता माया गुरुङ,प्रमुख प्रशासकीय अधिकृत हरेराम साह र वडा अध्यक्ष हरि अधिकारीले जवाफ दिनुभएको थियो । यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले वडामा आएको बजेटलाई सदुपयोग गरी विकास निमार्णको कामलाई तिव्रता दिनको लागि आग्रह गर्नुभयो ।

No description available.

उहाँले संघ तथा प्रदेशमा समन्वय गरेर बजेट ल्याएर नमुना पालिका बनाउने सोच रहेका हुँदा जनप्रतिनिधि तथा कर्मचारीहरुको काम कारबाहीमा केहि गुनासो भए आफुलाई जानकारी दिन समेत नागरिकहरुलई आग्रह गर्नुभयो ।कार्यक्रममा नेत्रावती डवजोङ गाउपालिका उप प्रमुख सिता माया गुरुङले महिला तथा बालबालिकाको क्षमता वृद्धिको लागि आफुले विभिन्न तालिमहरु सञ्चालन गर्ने बताउनुभयो। भएका विकास निर्माणको कामलाई गुणस्तरीय बनाउने र बनेका संरचनाहरुको संरक्षण गरेर अघि बढ्नुपर्नेमा उहाँको जोड थियो ।

No description available.

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले शुसासन,पारदर्शीता र जवाफ देहिता निमित्तको लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरीएको स्पष्ट पार्नुभयो । यसैगरी वडा नम्बर ५ का वडा अध्यक्ष हरि अधिकारीले चालु आर्थिक वर्षमा वडामा आएको योजना,बजेट र भएका विकास निर्माणको गतिविधिको बारेमा जानकारी गराउदै सामाजिक सुरक्षा भत्तालाई पहिलो प्रथामिकतामा राखेर ३ –३ महिनामा प्रत्यक टोल टोललमा गएर वितरण गर्ने र वडाबाट प्रवाह हुने सेवा सुविधालाई थप चुस्तदुरुस्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • जिल्ला स्तरियक बक्तृत्वकला प्रतियोगिताको उपाधी नीलकण्ठकी सञ्जिवनी पोखरेललाई

    जिल्ला स्तरियक बक्तृत्वकला प्रतियोगिताको उपाधी नीलकण्ठकी सञ्जिवनी पोखरेललाई

  • जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

    जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

  • सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

  • नेपालसँग कुवेत पराजित

    नेपालसँग कुवेत पराजित

  • समाचार
    जिल्ला स्तरियक बक्तृत्वकला प्रतियोगिताको उपाधी नीलकण्ठकी सञ्जिवनी पोखरेललाई

    जिल्ला स्तरियक बक्तृत्वकला प्रतियोगिताको उपाधी नीलकण्ठकी सञ्जिवनी पोखरेललाई

    जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

    जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

    नेपालसँग कुवेत पराजित

    नेपालसँग कुवेत पराजित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0