Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ श्रावण १८, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानितनीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानित
  • नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदैनेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदै
  • रोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयनरोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयन
  • नन्दानुभूती कविता सङ्ग्रह विमोचननन्दानुभूती कविता सङ्ग्रह विमोचन
  • रोटरी क्लब अफ धादिङद्धारा देउराली  मा.विमा वृक्षरोपण रोटरी क्लब अफ धादिङद्धारा देउराली  मा.विमा वृक्षरोपण 
  • गंगाजमुना–३ मा सरसफाइ तथा फुल रोप्ने कार्यक्रमगंगाजमुना–३ मा सरसफाइ तथा फुल रोप्ने कार्यक्रम

राष्ट्रिय गाउँपालिका महासंघको केन्द्रिय सदस्यमा धादिङका आचार्य र गुरुङ चयन

११२४ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २८, बुधबार (२ साल अघि)
राष्ट्रिय गाउँपालिका महासंघको केन्द्रिय सदस्यमा धादिङका आचार्य र गुरुङ चयन

धादिङ,२८ मंसिर ।
राष्ट्रिय गाउँपालिका महासंघको तेस्रो अधिवेशनबाट नयाँ कार्य समितिमा धादिङबाट दुई जना केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको छ । निर्वाचित हुनेहरुमा थाक्रे गाउँपालिकाकाका प्रमुख रामकुमार आचार्य र नेत्रावती डबजोङ गाउँपालिकाका उपाध्यक्ष सितामायाँ गुरुङ रहेका छन् ।

गाउँपालिकाहरुको छाता संगठन राष्ट्रिय गाउँपालिका महासंघको तेस्रो अधिवेशन काठमाडौंमा सम्पन्न भएको थियो । मंगलवार राजनीतिक दलहरुले टुंग्याएका भागबन्डा अनुसार गत वैशाखमा सम्पन्न भएको स्थानीयतहको निर्वाचनमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले महासंघको अध्यक्ष नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेलाई चयन गरेको छ ।

गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि भएपछि पहिलो पटक महाअधिवेशन भएको हो ।

कार्य समितिको नामावलीहरुमा निम्न अनुसार रहेको छ ।
अध्यक्ष लक्ष्मी पाण्डे, हुप्सेकोट गाउँपालिका
उपाध्यक्ष : लक्ष्मणबहादुर शाही, हिमा गाउँपालिका
महासचिव : खिमबहादुर थापा, कालीगण्डकी गाउँपालिका
सचिव : पार्वती सुनुवार, फिक्कल गाउँपालिका
कोषाध्यक्ष : उमेश भट्ट, अजयमेरु गाउँपालिका

त्यस्तै सदस्यहरुमा 
रामकुमार आचार्य थाक्रे, गाउँपालिका अध्यक्ष
सितामाया गुरुङ, नेत्रावती डबजोङ गाउँपालिका उपाध्यक्ष
इन्द्रबहादुर कार्की, गन्यापधुरा गाउँपालिका अध्यक्ष
लोकबहादुर मोक्तान, कैलाश गाउँपालिका अध्यक्ष
गोविन्दप्रसाद थपलिया, शिवपुरी गाउँपालिका अध्यक्ष
रिता देवकोटा, सिरानचोक गाउँपालिका उपाध्यक्ष
जयनारायण साह, झापा गाउँपालिका अध्यक्ष
वविकुमार राई, मिक्लाजुङ गाउँपालिका अध्यक्ष
भवानी न्यौपाने, तिनाउ गाउँपालिका ९वडासदस्य०
हरिश्चन्द्र राना, बेल्डाडी गाउँपालिका अध्यक्ष
तेजबहादुर थापा, काँठेखोला गाउँपालिका उपाध्यक्ष
मञ्जु मल्ल खजुरा गाउँपालिका उपाध्यक्ष
दिनेशकुमार चौधरी, पर्टेवा सुगौली गाउँपालिका अध्यक्ष
प्रमोद पोखेल, झिमरुक गाउँपालिका उपाध्यक्ष
दीलकुमारी लावती, चुलाचुली गाउँपालिका उपाध्यक्ष
सुमन मिरिचिन, केराबारी गाउँपालिका अध्यक्ष
उग्रनारायण यादव, भगवानपुर गाउँपालिका अध्यक्ष
सरस्वती चिदी, बगनाशकाली गाउँपालिका उपाध्यक्ष
सनशिलता ओली, कालीमाटी गाउँपालिका उपाध्यक्ष
दुर्गादत्त ओझा, जोरायल गाउँपालिका अध्यक्ष
विद्यानन्द चौधरी, छिन्नमस्ता गाउँपालिका अध्यक्ष
निशान्त शर्मा, चिसंखगढी गाउँपालिका अध्यक्ष
शम्भुकुमार सिंह, दुर्गाभगवती गाउँपालिका अध्यक्ष
दिपा बोहोरा दाहाल, सुनकोशी गाउँपालिका अध्यक्ष
लोकप्रसाद बञ्जरा, भिमसेन थापा गाउँपालिका अध्यक्ष
भूपाल पोखरेल, धुर्कोट गाउँपालिका अध्यक्ष
पूर्ण धिताल, सिञ्जा गाउँपालिका अध्यक्ष
सञ्जु प्याकुरेल, तादी गाउँपालिका उपाध्यक्ष
दुर्गाबहादुर पुन, कपुरकोट गाउँपालिका अध्यक्ष
दीपनारायण मण्डल, एकडरा गाउँपालिका अध्यक्ष
अशोककुमार जयसवाल, बारागढी गाउँपालिका अध्यक्ष

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बानियाँ सरकारमा तीन मन्त्री पाउने वचनपछि आज राजीनामा दिँदै लामा

    बानियाँ सरकारमा तीन मन्त्री पाउने वचनपछि आज राजीनामा दिँदै लामा

  • देशका केही स्थानमा लगातार वर्षाः सावधानी अपनाउन विभागको आग्रह

    देशका केही स्थानमा लगातार वर्षाः सावधानी अपनाउन विभागको आग्रह

  • आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

  • आज राति वाग्मती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान

    आज राति वाग्मती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान

  • समाचार
    बानियाँ सरकारमा तीन मन्त्री पाउने वचनपछि आज राजीनामा दिँदै लामा

    बानियाँ सरकारमा तीन मन्त्री पाउने वचनपछि आज राजीनामा दिँदै लामा

    देशका केही स्थानमा लगातार वर्षाः सावधानी अपनाउन विभागको आग्रह

    देशका केही स्थानमा लगातार वर्षाः सावधानी अपनाउन विभागको आग्रह

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    आज राति वाग्मती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान

    आज राति वाग्मती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0