धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं
आजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
धादिङ,२५ मंसिर
धादिङ अस्पताल परिसरमा नागरिक सहायकता कक्षा तथा आपतकालिन उद्धार सामाग्री प्रर्दशन कक्षको उद्घाटन गरीएको छ । आईतबार एक कार्यक्रमकाबीच उद्धार सामाग्री प्रर्दशन कक्षको २ कोठे ट्रस भवनको उद्घाटन गरीएको धादिङ सोसियल भोलेन्टियरका अध्यक्ष भेषराज ठकुरीले जानकारी दिनुभयो ।
धादिङ अस्पताल तथा धादिङ सोसियल भोलेन्टियर नेपालको सहकार्यमा निर्माण गरिएको उक्त नागरिक सहायता कक्षको जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले उद्घाटन गर्नुभएको हो।धादिङ अस्पतालमा सेवा लिन आएका नागरिकहरुलाई अलमल नपरोस भनेर नागरिक सहायकता कक्षको निर्माण गरीएको ठकुरीले बताउनुभयो ।
सामाजिक क्षेत्रमा क्रियाशिल हुदै आएको सोसियल भोलेन्टियर नेपालको सम्पर्क कार्यालयको स्थापना पनि आईबारनै गरिएको छ । धादिङ सोसियल भोलेन्टियर नेपाले धादिङमा भएका घट्नाहरुको उद्धारका साथै विभिन्न सामाजिक कार्यहरु सन्चालन गर्दै आईरहेको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |